@bimalkhatri93: Crazy 😲 ; Popular rapper / streamer Jhapalish ले face मा tattoo खोपे, अब कहिल्यै music नगर्ने confirm! Jhapalish ले आफ्नो face मा tattoo खोपेका छन् भने fans हरूबाट mixed reaction आइरहेको छ।१० वर्षपछि नेपाल फर्किएका Jhapalish ले आफ्नो घर झापा प्रति माया देखाउँदै टाउकोमा “Made in Nepal”, “Jhapa”, “KVT (Kakarvitta)” लेखिएको tattoo खोपेका छन्। साथै अनुहारमा पनि नयाँ tattoo खोपेका छन्, जसले social media मा निकै चर्चा बटुलिरहेको छ। Jhapalish ले अबदेखि music नगर्ने र full-time streaming मा focus गर्ने कुरा confirm गरिसकेका छन्। यससँगै उनका धेरै upcoming collaborations पनि अब नआउने भएका छन्। #NewsUpdate #jhapalish #fans #Jhapa #tattooideas