@why.nepal4: सांसद पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल, के हाे त वास्तविकता ? नगरपालिकाले सेनासँगकाे समन्वयमै गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने पर्खाल भत्काउन लागेकाे थाहा पाएपछि जस लिने हाेडमा पाण्डेले अनाधिकृत हस्तक्षेप गरेकाे आराेप ! #NewsUpdate #nepal #army #rajupandey