अामा लाई शुनाउदा हल्का हुन्छ र भगवानलाइ शुनाउदा हल्का हुन्छ अरूलाइ शुनाउदा थपिन सक्छ
2026-08-04 16:39:30
136
dhanapaudel♥️♥️ :
आहा कति मिठो प्रस्तुति गुरु सहि बाचन❤️💐
2026-08-09 12:39:17
1
sharada bhattarai pahari :
सहि कुरा हाे 🥰🥰🥰🥰नमस्कार गुरुजि
2026-08-06 05:43:39
28
Mr.सुशिल(시)⚜️ 🦚 :
दुःखी को कुरा स्वयम् यहाँ भगवान् त सुन्दैन भने मान्छेहरुले सुन्छ भनेर सोच राख्नु नै आफैमा मुर्खता हो।।
2026-08-07 01:56:57
10
Aakriti :
मलाई याे कुरा गलतलाग्छ ,
मन हल्का बनाउन सबैसग हैन अाफ्ना दिदिबहिनि र अाफ्नाे दुख बुझ्ने सग सियर गरेपछि अाैषधिकाे काम गर्छ तर दुख सुनाउने मानिस सहि छ कि गलत अाफुले चिन्न जरुरि छ
2026-08-15 02:55:23
2
bhumikabista100 :
सहि र यथार्थ यहि रहेछ बल्ल बुझ्दै छु म पनि
2026-08-06 08:23:10
17
Ash Meh Tah :
मैले पहिला आफ्नो पिर अरुलाइ सुनाए पछि मलाई उनिहरुले तेहि कुराले कति Torture दिए।
कहिलै पनि आफ्नो पिर अरुलाइ नसुनाउ
है, झन धेरै हेपने रैछ्न 😳😥😑
2026-08-07 00:57:59
7
Kari Ess Maa :
म त भगवान लाई सुनाउछु❤️🥰
2026-08-05 05:46:00
62
Rama koirala :
हास्छन मान्छे🙏🙏🙏
2026-08-09 10:43:17
8
roose🥀🥀🥀 :
म त भगवानकाे अघि रुन्छु,भगवानलाई सुनाउछु😳
2026-08-06 01:42:24
3
Devi Gurung :
जे छ मन भित्र छ बाहिर सबै ठिक ठाक छ सहि कुरा हो 🙏🙏🙏🙏
2026-08-06 03:10:48
7
Itmk🌻 :
एक दमै सहि कुरा हो गुरु 🙏🙏
2026-08-06 04:15:28
9
Kamala Gautam :
एकदमै सहि जय श्रीमन्नारायण जयहाे।
🙏🙏🙏
2026-08-13 03:59:10
1
Shanta ♥️ 🎎 kiran ❣️ 11.11❣️ :
सहि कुरा हाे 🙏🙏🙏नमस्कार गुरुजि
2026-08-09 01:04:56
4
pampha silwal :
honi guru aru lai vaner kehi faida xina
2026-08-10 04:12:24
3
❤️🩹Ms Thakuri 👑❤️💐 :
सहि र यथार्थ यहि रहेछ बल्ल बुझ्दै छु म पनि🥹
2026-08-07 15:33:01
6
Sanu Lama :
ekdamai sahikuraho 👍🙏
2026-08-11 05:52:44
1
maNSun :
aafu vitra rakha jhan garo hunxs k garnu
2026-08-11 13:51:06
1
NEW NAMASTE CHASMA GHAR🙏 :
हो नि 🥺🥺
म त मेरो गनु लाई सुनाउछु ;उहाँकै अगाडि बसेर धित मरुन्जेल रुन्छु 🥺🥺🥰🥰🥰🥰🥰🙏
2026-08-07 02:35:18
3
Shova Tuladhar :
म त बाबु जे कुरा पनि पुजा कोठामा भगवान् लाई सुनाउन्छु मन हल्का हुन्छ 🙏
बिराटनगर को सान्ति चोकमा सुनेको थिए भेटेको थिए 🙏
2026-08-05 08:24:29
5
👩🏫🕉️ :
झन पिडा हुन्छ ..
2026-08-06 00:30:07
5
Anu_Basyal🧿 :
अरुलाई सुनाएर तिनी खुसि हुने हुन आफ्नो जस्तो छ पिडा त्यस्तै हुने हो जाबो बरु मन मै राख्यो कमसे कम आफै लाई मात्रै थाहा हुन्छ कोहि हुदैन साथी जब आफुलाई मतलब पर्छ तब मात्रै नजिक आउछन साथी साथी पनि फेर्दै हिड्नीलाई के को पिडा सुनाउने हो आज आफु सँग छ भोलि अर्को साथी भेट गरेर मजाक बनाएर बस्छन 🥺 त्यस्ता जाबो साथी🥺आजकल त म बोलाए बोल्नी ठिक लिमिट मा नत्र मतलब नगर्नी 😔 मन मिल्नि जोडिन्छन नमिल्नि छोडिन्छन त्यस्ता साथी 🙏
2026-08-06 17:15:09
4
LEOZONE :
Sathi
2026-08-09 15:24:24
1
Gauri :
yekdam sahi sujhab👍❤️
2026-08-05 03:40:26
1
To see more videos from user @pparankush, please go to the Tikwm
homepage.