@nepalalert: संसदमा सुकुम्बासीलाई लालपुर्जा देऊ भन्ने, आफ्नै पालिकामा अवरोध गर्ने कांग्रेस–एमाले–माओवादीको दोहोरो चरित्र!

nepalalert
nepalalert
Open In TikTok:
Region: AE
Tuesday 04 August 2026 15:31:43 GMT
25963
2535
93
121

Music

Download

Comments

nishchalchams
Milan Chamling :
Great job 👍
2026-08-05 08:11:39
0
m2karki
m2 karki :
right jay balen
2026-08-05 03:43:04
0
tikaramdhakal29
tikaramdhakal29 :
vote for ghanty agan
2026-08-05 02:40:42
3
sitapangeni207
Sita Pangeni207 :
sahi sis
2026-08-05 07:27:14
0
mrmoktan007
TMG- किRAण- MOKTAN :
अब आउने स्थानीय निकाय को चुनाव मा एमाले र नेकपा कांग्रेस सकिने मेलो हो 🙏केन्द्र सरकार ले चालेको कदम लाई इन्कार गरेर जनतालाई दुःख दिने प्रवृत्ति ले गर्दा
2026-08-04 18:12:42
40
priyatam566
नेपाल आमाको जय :
सम्पुर्ण तहमा रास्वपा को सरकार हुनैपर्छ अनि मात्र देश विकास र शुशासन हुनेछ
2026-08-04 19:56:33
45
useroatu0yz1mq
RajuShrestha 101 :
जहा जहा अट्काएको छ अर्को चुनाबमा भोट दीन बिचार गरोस
2026-08-05 04:36:32
12
nauhe15
Owbu :
जय घन्टी चेली हजुर लाई सलाम गूड जब जय नयाँ नेपाल सरकार जय जेनजी जय घन्टी जय बालेन सरकार ❤️❤️❤️❤️❤️
2026-08-04 15:43:00
16
arjunparao6
arjun parajuli :
hjr ko kam chahi dherai ramro xw mantri jyiu
2026-08-04 18:31:02
4
prem.mahara364
Prem Mahara :
त्यै भयर स्थानीय सरकार घण्टी को बनाउनु पर्ने छ पुरै देश भरी जय घण्टी
2026-08-04 19:12:45
7
user700815175
Roshan :
कुरा बुझौं अनि बिरोध गरौ👍️
2026-08-05 05:53:13
1
gyanendrabdr
Gyanendrbdr :
chinta nagarnus estae kam gardae janus isthaniya chunab ma sabae ghanti maya hunxa ani bujhnus nepali janta ho ajhae tini purana party bata tala dabne ho ki naya lae chunera aaphno aaphno thauko bikash agadi badaunu xa teyo tapae haru ko hat na xa
2026-08-05 01:29:20
1
kumarbudhathoki96
kumarbudhathoki96🇳🇵💞 🇦🇪 :
कसम यतिको मन्त्री जनताले पाउनु भनेको जनता भाग्यमानी नै हुन ! देश कति बन्छ थाहा भएन तर यिनले सम्हालेको मन्त्रालयले चाहिँ 100% काम गर्छ !
2026-08-05 03:42:55
1
sure1234060
sure1234 :
आफ्नो पाटिकाे नाम नपरेर स्थानिय तहकाे सरकार चुप बसेकाे छ ल चाेर पाटिहरू पुराना सबै
2026-08-05 06:08:00
1
bhawaneekc7
Bhawanee 🦋 :
सम्पुर्ण तहमा रास्वपा को सरकार हुनैपर्छ अनि मात्र देश विकास र शुशासन हुनेछ 🔔 🙏🏻🤲
2026-08-05 03:48:11
3
abhagi.dinesh.mag
Abhagi Dinesh Magar :
aba sthaniye chunab ma patta saff nagari samma hudaina janta ho sachet hunus
2026-08-05 02:08:22
1
jayadhakal55
jaydhakal :
100%
2026-08-05 01:09:35
1
raju.kings75
Raju Kings :
Raju:जय घन्टी चेली हजुर लाई सलाम गूड जब जय नयाँ नेपाल सरकार जय जेनजी जय घन्टी जय बालेन सरकार ❤️❤️❤️❤️❤️
2026-08-04 18:41:58
3
bishnuthapa661
Bishnu Thapa :
जुन स्थानीय तह ले काम गरेको छैन कारबाही गर्नु पर्छ
2026-08-04 16:58:24
2
dhanus914
Dhanus :
नेपालको राजनीतिमा जनताका अधिकार र जनजीविकाका सवाल सधैं प्रमुख एजेन्डा बन्ने गरेका छन्, तर व्यवहारमा भने राजनीतिक दलहरूको भूमिका विरोधाभासी देखिने गरेको छ। हालै चर्चामा रहेको सुकुम्बासी समस्या र लालपुर्जा वितरणको विषयले फेरि एकपटक प्रमुख राजनीतिक दलहरूको दोहोरो चरित्रलाई छर्लङ्ग पारेको छ। एकातर्फ, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) जस्ता मूलधारका दलहरूले संघीय संसद् र विभिन्न सार्वजनिक मञ्चहरूमा भूमिहीन तथा सुकुम्बासीहरूलाई तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने जोडदार माग गर्दै आएका छन्। संसद्मा उनीहरूका भाषणहरू सुकुम्बासी जनताप्रति अत्यधिक सहानुभूतिशील र उनीहरूको अधिकार पक्षधर देखिन्छन्। तर, अर्कोतर्फ जब स्थानीय तह वा आफ्नै पालिकाहरूमा वास्तविक रूपमा भूमिहीनलाई जग्गा वा लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढ्छ, तब तिनै दलका स्थानीय नेता तथा प्रतिनिधिहरूले विभिन्न किसिमका अवरोध सिर्जना गर्ने गरेका छन्। केन्द्रमा एक किसिमको नीति देखाउने र स्थानीय स्तरमा स्वार्थको राजनीतिक दाउपेचका कारण सुकुम्बासीहरूका पक्षमा काम हुन नदिने प्रवृत्तिले दलहरूको कथनी र करनीमा ठूलो अन्तर रहेको प्रष्ट हुन्छ। भूमिहीन तथा सुकुम्बासी नागरिकहरू वर्षौंदेखि आफ्नो स्थायी ठेगाना र लालपुर्जाको प्रतीक्षामा छन्। उनीहरूको संवेदनशील समस्यालाई राजनीतिक रोटी सिक्राउने साधन मात्र बनाइनु दुर्भाग्यपूर्ण हो। यदि दलहरू साँच्चै नै जनताप्रतिको उत्तरदायित्वप्रति इमानदार छन् भने, संसद्का चर्का भाषणहरूलाई मात्रै होइन, आफ्ना स्थानीय पालिकाहरूमा भइरहेका अवरोधहरूलाई हटाएर व्यावहारिक रूपमै काम गर्न सक्नुपर्छ।
2026-08-04 22:51:30
1
ramadhikari95
Ram Adhikari :
कालो कर्ग्गेस लअवरोध गरिहाल्छनि
2026-08-04 16:25:34
1
sanjay.cdy25
bhumika kc :
thanks pratibha rawal jiu je garnu bhax right kuro garnu vo.
2026-08-05 08:12:57
0
dhyansankalpa
dhyansankalpa :
रुपन्देही सैनामैना नगरपालिका-२ मा अजै सम्म सुचना प्रकाशित गरेकै छैन ईनी हरु लाई किक अ‍ाउट गर्नु पर्ने भयो मान्यज्युअसली जनता का दुस्मन ईनै चोर हरु हुन
2026-08-05 08:27:06
0
To see more videos from user @nepalalert, please go to the Tikwm homepage.

Other Videos


About