@xchampoorrado: Ya casi fin!!🍻😁👍🤭🤣🤣🤣🤣🤣🤣 #fyp #viral #parati #humor #baileschingones

xchampoorrado🧋✨
xchampoorrado🧋✨
Open In TikTok:
Region: US
Tuesday 04 August 2026 17:29:43 GMT
23143
666
19
667

Music

Download

Comments

tictoquitto
tlenon? :
tip para tener esas rodillas 🙏
2026-08-04 23:19:25
0
desconocidoparamuchasper
Martinez Óscar :
😂😂😂
2026-08-04 19:03:46
1
rafael.gonzalez417
Rafael Gonzalez :
😍😍😍
2026-08-04 22:17:09
0
gilbertojuarez14
Gilberto Juárez 🫡 :
🤣🤣🤣
2026-08-04 22:44:57
0
To see more videos from user @xchampoorrado, please go to the Tikwm homepage.

Other Videos

भोक्राहा नरसिंह–६ मा हार्डवेयर पसलमा तोडफोड र लुटपाट, करिब १ करोड रुपैयाँ बराबरको क्षति सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ब्रोदर हार्डवेयर एन्ड ट्रेडिङ स्टोरमा तोडफोड तथा लुटपाट भएको घटनाप्रति व्यवसायीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। हार्डवेयर सञ्चालक रियाज अन्सारीका अनुसार गत सोमबार प्रदर्शनकारीले हार्डवेयरको सटर फुटाएर भित्र प्रवेश गरी विभिन्न हार्डवेयर सामग्री लुटपाट गर्नुका साथै पसलभित्र रहेका सामानमा व्यापक तोडफोड गरेको हो। संचालक अन्सारीले घटनाबाट करिब १ करोड रुपैयाँ बराबरको आर्थिक क्षतिभएको बताए ।  सञ्चालक अन्सारीले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनले व्यवसायीको सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। घटनापछि स्थानीय व्यवसायीसमेत त्रसित बनेका छन्। उनीहरूले यस्ता आपराधिक गतिविधिले व्यवसाय सञ्चालनमा असुरक्षा बढाएको भन्दै दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। Jasus Khabar #jasuskhabar

About