@swatantra955: आधा ज्ञान, ज्ञान नभएको भन्दा पनि धेरै खतरनाक हुन्छ। केही कुरा थाहा पाएर सबै थाहा छ भन्ने घमण्ड गर्ने मानिसले आफैं मात्र होइन, अरूलाई पनि भ्रममा पार्छ। बुद्धिमानी भनेको धेरै बोल्नु होइन, सही कुरा बुझेर सही समयमा बोल्नु हो। #fypppppppppppppppppppppppp #viralvideo #following #news24_nepal #nepalitiktok