@darkside_paudil: रबि र बालेन बारे टिप्पणी गरेको भिडियो आफैंले share गरेको थिएउ अहिले सिधाकुराको नामनै बिर्सेछौ : बिरेन्द्र जैरु। #paudil #harkasampang #harkabad #news24_nepal #birendrajairu @𝕯𝖎𝖑 ➳ ⃝ ꨄシ_ ☑️

DarkSide🇳🇵☑️
DarkSide🇳🇵☑️
Open In TikTok:
Region: QA
Tuesday 04 August 2026 18:46:20 GMT
62576
3539
164
450

Music

Download

Comments

n6278796
N :
हर्कलाई भोट दिनुहुनि मतदाताहरु अहिले पछुतो मान्दै होलान गाली नगरी पनि सभ्य भासामा यती दरो जवाफ यती सोरो सांचो पनि नबोल्दिनु न हो 😁😁
2026-08-04 19:31:42
74
fucchemogal
Your's. Prince❤️‍🩹 :
हाम्रो QR code पनि छैन।😂
2026-08-05 01:51:27
44
sitakumari0594
sitakumari0594 :
sahi kura bannu vayo hjr yo harke lae
2026-08-05 06:34:33
0
cr7vhora
VhoraDR7 :
Harkesh bhai watching from the corner 😂😂
2026-08-05 05:55:42
2
santsaha54
Sant Sah :
hamro QR code xena hai😂😂😂
2026-08-05 06:00:38
0
kanchan7228
🕉️Kabin&Biyankamamu🕉️🙏❤️ :
🙏🙏🙏विरेंद्र जैरू सर
2026-08-04 19:15:06
54
sunitaaalemagar
Suni❣️ :
😂😂Mare ma tw 😂dohori chalirako raixa
2026-08-04 19:41:06
6
anupmanisha1
Anup❤️💕manisha :
गाली नगरी पनि सभ्य भासामा यती दरो जवाफ 🤔🤔🤔 यती सोरो सांचो पनि नबोल्दिनु न हो ॥॥
2026-08-04 19:17:54
49
dukhsukhkosathi
दुःख सुखको साथी✨ :
lot's of respect वीरेन्द्र सर 🥰
2026-08-04 19:36:58
11
woodlevel
Sapana 👩 :
Birendra Jairu👍👍👍🥰❤️
2026-08-05 00:14:12
0
rajankumarghisin2
Rajan Kumar Ghising :
प्रकारले १००% सही कुरा त गरेको हो नि।
2026-08-04 20:11:11
8
saisapraja2
SAISA Praja :
बल्ल चित्त बुझ्यो 😂😂
2026-08-05 02:25:25
13
laxman.amst
Dee&lax :
yes Right
2026-08-04 19:25:36
1
su.jit.budhathoki06
🫶 SU JIT Budhathoki 💫 :
right👍
2026-08-04 19:46:44
4
lalitpurofficial13131
❣️गृहमन्त्रीज्यू आउनु भयो है💖 :
बिरेन्द्र जैरु एक स्वतन्त्र पत्रकार हुन्। उनी कसैको पक्षमा मात्र होइन, सबैको राम्रो पक्षको प्रशंसा र गलत पक्षको आलोचना गर्छन्। उनले बालेन र रविलाई पनि हर्कलाई भन्दा कम आलोचना गरेका थिएनन्। त्यसबेला रास्वपा समर्थकहरूबाट बिरेन्द्रमाथि गालीगलौजसमेत भयो। तर रवि र बालेनले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने गरी एक शब्द बोलेनन्। तर हर्कको व्यवहार नेता हुने लायक छैन—आफ्नो आलोचना गर्ने पत्रकारलाई पटक–पटक धम्की दिने, खेद्ने र दबाब दिने शैली अपनाइएको देखिन्छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछ: आफ्नो आलोचना नै सहन नसक्ने व्यक्ति लोकतान्त्रिक राजनीतिमा नेतृत्व गर्न कत्तिको योग्य हुन्छ? राजनीति गर्ने व्यक्तिले प्रशंसा मात्र होइन, आलोचना र गालीसमेत सुन्न सक्ने धैर्य राख्नुपर्छ। आफूले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई तुच्छ शब्द प्रयोग गरेर आलोचना गर्न सक्ने, तर आफूलाई कसैले आलोचना गर्दा पानीमुनि गए पनि नछोड्ने शैली लोकतान्त्रिक संस्कार हुन सक्दैन। राजनीतिमा ताली पनि आउँछ, गाली पनि आउँछ। नेताले दुवै सहन सक्नुपर्छ। आलोचनाको जवाफ तर्कले दिने हो, धम्कीले होइन। 🇳🇵
2026-08-04 19:56:34
4
chuman.singh3
Chuman Singh :
good 👍👍 you
2026-08-05 02:21:48
0
sarisma7521
S͟a͟r͟i͟s͟m͟a͟ s͟h͟r͟e͟s͟t͟h͟a :
बिरेन्द्र जैरुलाइ सलाम
2026-08-04 20:09:30
4
subash.mungrati
SUBASH Mungrati :
2026-08-05 00:23:21
2
pawanbohara511
( Pa व N )🇦🇺 :
1 number edit bro🤣🤭
2026-08-04 19:42:26
3
mirarai028
onlucky girl 😤❤️❤️🤞 :
kya majja😂🤭
2026-08-04 22:02:52
1
purple240.0
🧞‍♀️PURPLE🧞‍♀️ :
majaa aayo
2026-08-04 19:24:07
2
nischal__magar4
𝓝𝓲𝓼𝓬𝓱𝓪𝓵__𝓶𝓪𝓰𝓪𝓻🇵🇱 :
verry good ptrakar jiu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-04 20:25:58
1
To see more videos from user @darkside_paudil, please go to the Tikwm homepage.

Other Videos


About