Gopal Khatri :
:🌹🌹ए जि 🌹🌹🌹 म तरकारी मा हालेको नुन त थाहा नपाउने ले कसरी मुल्यांकन गर्न सक्छु,र हजुर को यो सुनौलो दिब्य प्रस्तुती लाई ,,,मलाई त समग्र मा भन्नू पर्दा हजुर को प्रत्येक प्रस्तुति नै बेजोड लाग्ने गर्छ ,,,,,,,झन यो त आँखा चिम्लेर अन्तर आत्मा लाई सोधपुछ गर्दा ,,,,,,अन्तरात्मा ले नै उत्कृष्ट भने पछि ,,,,,,मात्र शब्द हरु केलाउन थालेको हु,,,,,,,,,,किन कि आत्मा ले कहिले झुट बोल्दैन ,,,,,,यसै गरि लाखौ करोडौं को आत्मा को ढुकढुकी बनोस ,,,,,,,हजुर को यो दिब्य प्रस्तुती ,,,,,,,,हस त अहिले यति बोल्दै शब्द हरु को बिट मार्न चाहन्छु,,,,,,,,हजुर को जय होस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-05 03:21:49