@aashu.83: # मिल्ने भए हावाको बेग सगै एकपटक जान पाए नि हुने सगै बसेर सब ठिक छ नि भनेर सोध्न पाएनी हुने समय र परिस्थितिको बिचमा छु कल्पना गर्न बाहेक हजुर अरु के नै गर्न सकिन्छ धेरै धेरै माया धेरै धेरै सम्झना...😌😌#nepalitiktok #foryoupage #trendingvideo 😔😔