@timro.yaad02: म तेरो माय मा पगल भएको थिए तिम्लै आफ्नो बनाउने कोशिस गर्दै बसि ह्रहे को थिए तर तिमी भने मलाई नै चिट गरि बसीरा रैछ होइन ठिक छ आज बाट तिमी आफ्नो बाटो म आफ्नो बाटो तलाइ मैले धेरै सन्का गरे भनत्यो नि आज बाट तिम्लै आजात छ म बाट तिम्रो खुशी ले जिउ mug म कैले आउदिन अब बाट 🤕🤕🤕