@panikistresss: #djremix #panikistresss😎

ραηιкι_sтяεsss😎
ραηιкι_sтяεsss😎
Open In TikTok:
Region: ID
Wednesday 05 August 2026 09:25:43 GMT
34260
1464
47
213

Music

Download

Comments

mavismardjo
mavismardjo :
oooooooohh what in dancings together again MUCHSLOVE ❤❤️in hip hop Zumba dance music lovers am dancing in ZUBA a love this music lovers LOVEYOUUUU GAYS GRACIAS MERCY 🤣🤣❤❤️❤️❤️❤️❤️🥰🥰
2026-08-05 12:16:15
1
sming.yutthaphum
SMING :
🥰Music enjoy🥰
2026-08-05 14:58:45
0
boysiri9
Boy-siri :
ว้าว
2026-08-06 14:02:11
0
sergey.uzbekistan
UZBEKISTAN .TOSHKENT. 1976 :
👍
2026-08-06 15:18:44
0
nuna1958
Nuna958 :
2026-08-06 15:09:55
0
user16729639122511
น้องเล็กราดรี :
[สติกเกอร์] @
2026-08-06 12:49:17
0
chankrumkrathok
หมูเศรษฐี :
🥰👍
2026-08-06 13:37:26
0
campkok.shop
campkok shop :
2026-08-06 06:12:44
0
user58176713717131
เต็มถัง :
2026-08-06 02:32:08
0
mr.zul58
Mr zul :
2026-08-06 02:52:04
0
rierajose894
José Riera :
2026-08-05 22:55:20
0
To see more videos from user @panikistresss, please go to the Tikwm homepage.

Other Videos

जीवनभर सँगै बाँच्ने कसम खाएका उनीहरूले मृ'त्यु पनि सँगै अँगाले — साउन २० गते साँझ ५ बजेको समय, दोलालघाटको भित्री बजारमा एउटा दृश्य देखियो जसले जो कोहीको मुटु कपाउँछ । ६८ वर्षीय केदारनाथ पराजुलीले आफ्नी ६७ वर्षीया क्यान्सर पीडित श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर मन्दिर छेउबाट सिधै सुनकोसी नदीमा हा'म फाले । सिसिटिभीमा कैद भएको यो दृश्यले एउटा पतिले पत्नीप्रतिको अगाध माया र उनीहरूले भोगेको अकल्पनीय पीडा दुवैलाई एकैसाथ उजागर गरेको छ । २१ महिनाअघि तिलकुमारीलाई क्या'न्सर भएको पत्ता लागेको थियो, सायद रोगको पीडा, खर्चिलो उपचार, र शारीरिक रूपमा अशक्त हुनुको बोझले उनीहरूलाई यस्तो गम्भीर र दर्दनाक निर्णय लिन बाध्य बनायो होला । परिवारमा छोरा-बुहारी र नाति-नातिना भए पनि उनीहरूले कसैलाई पनि सुइँको नदिई आफ्नो जीवन अ'न्त्य गर्ने यो बाटो रोजे । यो घटनाले हाम्रो समाजको एउटा तितो यथार्थलाई पनि औंल्याउँछ— जब मान्छे रोग र निराशाले थला पर्छ, तब उसलाई सबैभन्दा बढी आत्मियता र हौसलाको खाँचो हुन्छ । सायद यो जोडीले त्यो पाएनन्, या त आफ्नो पीडाले उनीहरूलाई अर्को विकल्प सोच्नै दिएन । तर, श्रीमतीलाई बोकेर सँगै म'र्नु, यो प्रेमको चरम रूप हो !  यो घटनाले हामी सबैलाई एकपटक गहिरिएर सोच्न बाध्य बनाउँछ ।  #SocialAwareness #creatorsearchinsights #foryou

About