@arthasarokar: यस्तो बदमासी अव रोकिउन् ! #arthasarokar

Artha Sarokar
Artha Sarokar
Open In TikTok:
Region: NP
Wednesday 05 August 2026 11:45:00 GMT
768294
52232
1592
35687

Music

Download

Comments

bossdada38
Don dai [headless angle]☠️ :
ko ko Lai Sahi lagayo like gara
2026-08-05 13:29:05
927
imran_edits.16
IMRAN FC :
Aoho shai ho sir
2026-08-27 15:20:28
0
raat_paryo
raat_paryo :
Hair policy hataunu paryoooooo
2026-08-26 18:05:34
0
samikshya.darji6
Samikshya Darji :
Very good Ankel
2026-08-27 01:37:58
1
kala.basel05
kala basel :
my science
2026-08-26 16:18:11
0
khandu.sherpa72
Khandu Sherpa :
you are right sir
2026-08-05 12:23:00
308
migin.23
🥚🥀 :
2026-08-05 13:32:22
142
hpyprince7
प्रि. :
Love you dai..♥️You're are real man🔥
2026-08-05 11:50:26
82
rajan.gharti.maga2
G k =2️⃣5️⃣ :
school ma love parne dinan😂
2026-08-07 02:24:02
13
ronishh_7
𝚁𝙾𝙽𝙸𝚂𝙷 𝚁𝙴𝚄𝙻𝙴 :
सिद्धान्तमा भन्न सजिलो हुन्छ, तर व्यवहारमा के गर्ने? विद्यार्थीले पढ्नै मानेन भने? विद्यालयको नियम र अनुशासन पालना गरेन भने? शिक्षकलाई नै असम्मान गर्‍यो भने? धेरै पटक माया, धैर्य र सम्झाइ–बुझाइका साथ बुझाउँदा पनि नबुझे वा परिवर्तन हुनै मानेन भने के गर्ने? शिक्षकहरूले यस्ता चुनौतीहरू दैनिक रूपमा सामना गरिरहेका हुन्छन्। यस्ता एकपक्षीय समाचार वा भिडियोहरूले विद्यार्थी र शिक्षकबीच अनावश्यक गलतफहमी बढाउने काम मात्र गर्छन्। वास्तविक अवस्था नबुझी निष्कर्ष निकाल्नु उचित हुँदैन।
2026-08-06 15:10:57
18
reshamoli31
reshamoli31 :
😁😁😁सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरूलाई अनिवार्य रूपमा कपाल काट्न लगाइएको विषयलाई लिएर हेलो सरकारमा गुनासो परेपछि नगरपालिकाले विद्यालयलाई कपाल काट्न जबरजस्ती नगर्नू भनी निर्देशनात्मक पत्र काटेको रहेछ । तर, यस विषयमा अझै थप कुराहरू जोड्नुपर्ने देखिएको छ; जस्तै कि अब विद्यालयमा विद्यार्थीहरूलाई कपालको विषयमा मात्र होइन, ड्रेस लगाउन समेत कुनै फोर्स गर्न पाइने छैन। विद्यार्थीहरूले आफूलाई मन लागेको जे लगाएर आए पनि हुने, रङ्गीचङ्गी कपालमा रङ्ग (कलर) लगाएर आए पनि हुने छुट हुनुपर्छ। विद्यालयमा चक्कु छुरा , मोबाइल ल्याउन पाउने।त्यसैगरी, विद्यालय आउँदा बोक्नुपर्ने किताबहरू पनि नलीकन खाली हात आए पनि हुने तथा विद्यालयमा नियमित आउनैपर्छ भन्ने छैन मन लागे स्कुलै नआउने वा कहिलेकाहीँ मात्रै आए पनि हुने गरी विद्यार्थीहरूलाई विद्यालय आउन र ड्रेस लगाउन कुनै किसिमको दबाब वा फोर्स दिन नपाउने व्यहोरा यसमा थप गर्नुपर्ने होकि? परीक्षामा एनजी (NG) आयो भने त अब चिन्ता लिनै पर्दैन, काठमाडौँको माइतीघर त छँदै छ आन्दोलन गर्नलाई। अनि शिक्षकलाई पढाएनन् भनेर धारे हात लगाए भैगो। शिक्षकलाई धम्की दिए भैगो। औपचारिक शिक्षा दिनका लागि अनुकुल वातावरण चाहिन्छ कि नाइ ?😳😳😳😳
2026-08-09 17:28:55
9
pawan.olee7
Pawan jiks :
I got beaten up a lot. When the teacher was teaching, he would just stare at the girls and wouldn't do anything to them. But for us boys, he would make our hands blister from beating us. Till today, I’ve never even been hit like this by my mom and dad. They beat the girls too, but only on their calves with a stick. For us, they pull our hair and beat us on the head. It’s really hard. That’s why I haven’t gone to school. It’s been 2 weeks now.🥺
2026-08-08 04:00:42
6
alive.boy12
mr: ❤️"Surendra" बोहरा :
student life is hard 😔😭
2026-08-05 12:55:20
5
gaurav.bhatt57
Gaurav Bhatt :
hair ko lagi pani bhanu hai sir
2026-08-05 13:08:39
5
www.mrdahal
Mr. Dahal :
सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरूलाई अनिवार्य रूपमा कपाल काट्न लगाइएको विषयलाई लिएर हेलो सरकारमा गुनासो परेपछि नगरपालिकाले विद्यालयलाई कपाल काट्न जबरजस्ती नगर्नू भनी निर्देशनात्मक पत्र काटेको रहेछ । तर, यस विषयमा अझै थप कुराहरू जोड्नुपर्ने देखिएको छ; जस्तै कि अब विद्यालयमा विद्यार्थीहरूलाई कपालको विषयमा मात्र होइन, ड्रेस लगाउन समेत कुनै फोर्स गर्न पाइने छैन। विद्यार्थीहरूले आफूलाई मन लागेको जे लगाएर आए पनि हुने, रङ्गीचङ्गी कपालमा रङ्ग (कलर) लगाएर आए पनि हुने छुट हुनुपर्छ। विद्यालयमा चक्कु छुरा , मोबाइल ल्याउन पाउने।त्यसैगरी, विद्यालय आउँदा बोक्नुपर्ने किताबहरू पनि नलीकन खाली हात आए पनि हुने तथा विद्यालयमा नियमित आउनैपर्छ भन्ने छैन मन लागे स्कुलै नआउने वा कहिलेकाहीँ मात्रै आए पनि हुने गरी विद्यार्थीहरूलाई विद्यालय आउन र ड्रेस लगाउन कुनै किसिमको दबाब वा फोर्स दिन नपाउने व्यहोरा यसमा थप गर्नुपर्ने होकि? परीक्षामा एनजी (NG) आयो भने त अब चिन्ता लिनै पर्दैन, काठमाडौँको माइतीघर त छँदै छ आन्दोलन गर्नलाई। अनि शिक्षकलाई पढाएनन् भनेर धारे हात लगाए भैगो। शिक्षकलाई धम्की दिए भैगो। औपचारिक शिक्षा दिनका लागि अनुकुल वातावरण चाहिन्छ कि नाइ ?
2026-08-08 18:08:22
7
_avinash_chy_143
Aa. vi :
right sir
2026-08-05 12:18:35
6
janukatumbapo282
Naresh :
yes
2026-08-07 02:49:05
2
tapmaya1
Topmaya :
Mero ghati dhukha cha school ma book le besari book le ghati ma haneko theyo
2026-08-21 02:59:09
0
himanshubhatt251
Himanshu🦍🦍🦍 :
@reshamoli31:😁😁😁सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरूलाई अनिवार्य रूपमा कपाल काट्न लगाइएको विषयलाई लिएर हेलो सरकारमा गुनासो परेपछि नगरपालिकाले विद्यालयलाई कपाल काट्न जबरजस्ती नगर्नू भनी निर्देशनात्मक पत्र काटेको रहेछ । तर, यस विषयमा अझै थप कुराहरू जोड्नुपर्ने देखिएको छ; जस्तै कि अब विद्यालयमा विद्यार्थीहरूलाई कपालको विषयमा मात्र होइन, ड्रेस लगाउन समेत कुनै फोर्स गर्न पाइने छैन। विद्यार्थीहरूले आफूलाई मन लागेको जे लगाएर आए पनि हुने, रङ्गीचङ्गी कपालमा रङ्ग (कलर) लगाएर आए पनि हुने छुट हुनुपर्छ। विद्यालयमा चक्कु छुरा , मोबाइल ल्याउन पाउने।त्यसैगरी, विद्यालय आउँदा बोक्नुपर्ने किताबहरू पनि नलीकन खाली हात आए पनि हुने तथा विद्यालयमा नियमित आउनैपर्छ भन्ने छैन मन लागे स्कुलै नआउने वा कहिलेकाहीँ मात्रै आए पनि हुने गरी विद्यार्थीहरूलाई विद्यालय आउन र ड्रेस लगाउन कुनै किसिमको दबाब वा फोर्स दिन नपाउने व्यहोरा यसमा थप गर्नुपर्ने होकि? परीक्षामा एनजी (NG) आयो भने त अब चिन्ता लिनै पर्दैन, काठमाडौँको माइतीघर त छँदै छ आन्दोलन गर्नलाई। अनि शिक्षकलाई पढाएनन् भनेर धारे हात लगाए भैगो। शिक्षकलाई धम्की दिए भैगो। औपचारिक शिक्षा दिनका लागि अनुकुल वातावरण चाहिन्छ कि नाइ ?😳😳😳😳
2026-08-16 09:05:03
1
gitapandeykunwwar
Himani kunwar :
hamro pani 1 din haneko miss ley 20 ,25 din samma khutto hat sunneko ra nilo vayko thiyo😢😢😭😭
2026-08-14 09:14:09
4
To see more videos from user @arthasarokar, please go to the Tikwm homepage.

Other Videos


About