@poetry__nibas: " खोई कुन शब्दले सम्बोधन गरौं, तिमीलाई कति माया गर्छु ,भनेर समुन्द्रको पानी थोरै हुन्छ , चलिरहने हावा कम हुन्छ, बलिरहेको आगोको ताप कम हुन्छ, यो ! सबै अगाडि तिम्रो !! मायाको लागि फिक्का हुने छ !!" 💗🕊️ मिल्ने भए , तिमी र म सँगै साथमा भएको बेला चलिरहेको समयलाई रोकिदिने थिए "" 🥹🫂 #creatorsearchinsights #sadpoetry #nepalipoetry #frypg #feelingbroken

"निःशब्द.෴
Open In TikTok:
Region: NP
Wednesday 05 August 2026 10:42:56 GMT
3905
349
0
105

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @poetry__nibas, please go to the Tikwm homepage.

Other Videos


About