@anvycamthuong: Skincare buổi tối cùng tui nhen #skincare #routine #zakka #probioticzakka #hoptaccungzakka

Vy cam thường
Vy cam thường
Open In TikTok:
Region: VN
Wednesday 05 August 2026 12:34:57 GMT
4360
102
5
0

Music

Download

Comments

nng.h8751
Nắng hạ 🔆 :
con bha ohoh nó thơm, dịu. Với điểm cộng là bôi e này nó work từ từ chứ ko mạnh bạo quá làm da bị đỏ âu dùng
2026-08-12 11:47:18
0
99huyenngoc
Huyền Ngọc :
kem dưỡng gì vậy b
2026-08-12 07:05:04
0
hjie_bva
cat🫧 :
em dùng toner caryophi lại hăm hợp 🥹
2026-08-06 05:54:28
0
nathichlamdep
nathichlamdep :
❤️❤️❤️
2026-08-05 12:57:37
0
tn393422
🐣 vịt :
🥰🥰🥰
2026-08-05 15:38:22
0
To see more videos from user @anvycamthuong, please go to the Tikwm homepage.

Other Videos

अदालत प्रायः कानुनी बहस, आरोप-प्रत्यारोप र सम्बन्ध टुट्ने निर्णयका लागि चिनिन्छ। तर भारतको दिल्लीस्थित एक पारिवारिक अदालतमा भएको एउटा घटनाले न्यायालयको माहोल नै भावुक बनाइदिएको छ । विगत पाँच वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा लडिरहेका शिक्खा सिंह र सौरभ सिंह अन्ततः अदालतमै पुनर्मिलन भएका छन्। सुनुवाइका क्रममा श्रीमती शिक्खा सिंहले डिभोर्सका कागजात सबैको सामुन्ने च्यातिदिइन् र रुँदै आफ्ना श्रीमान सौरभलाई अँगालो हालिन्। यो दृश्य देखेपछि अदालतमा उपस्थित न्यायाधीश, वकिल तथा अन्य व्यक्तिहरू समेत भावुक बनेका थिए। समाचारमा उल्लेख भए अनुसार दुवैको विवाह सन् २०२० मा भएको थियो। विवाहपछि वैवाहिक सम्बन्धमा विवाद बढ्‌दै गएपछि उनीहरू अदालत पुगेका थिए। त्यसयता पाँच वर्षसम्म विभिन्न कानुनी प्रक्रिया, सुनुवाइ र विवादबीच उनीहरूको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो। लामो कानुनी लडाइँले दुवै परिवारलाई मानसिक र आर्थिक रूपमा समेत प्रभावित पारेको बताइएको छ। खासगरी शिक्खाको बाबुलाई छोरीको भविष्य बिग्रेको चिन्ताले निकै तनाव दिइरहेको थियो । घटनाले मोड भने त्यसबेला लियो, जब शिक्खाका बुबालाई चिन्तै चिन्ताले तनाव बढेर अचानक हृदयाघात भयो। आर्थिक अभावका कारण उनका परिवारले सरकारी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरे । जब सौरभले आफ्नो ससुराको अवस्थाबारे थाह पाए, उनले तत्काल उनलाई गुरुग्रामस्थित निजी अस्पतालमा सारेर उपचारको सम्पूर्ण व्यवस्था मिलाइदिएका थिए। ससुराको उपचारमा लागेको खर्च सौरभ आफैले तिरे। समयमै उपचार पाएपछि शिक्खाका बुबाको स्वास्थ्यमा सुधार आयो । उनी अस्पतालबाट डिस्चार्ज भए । त्यसको भोलिपल्ट डिभोर्स मुद्दाको नियमित सुनुवाइका लागि दुवै अदालत पुगे। सुनुवाइ शुरु भयो । न्यायाधीशले श्रीमान सौरभसँग अघिल्लो सुनुवाइमा सोधिए झैं यसपालि पनि सम्बन्ध विच्छेदको विषयमा उहीँ प्रश्न दोहोऱ्याउदै सोधे
अदालत प्रायः कानुनी बहस, आरोप-प्रत्यारोप र सम्बन्ध टुट्ने निर्णयका लागि चिनिन्छ। तर भारतको दिल्लीस्थित एक पारिवारिक अदालतमा भएको एउटा घटनाले न्यायालयको माहोल नै भावुक बनाइदिएको छ । विगत पाँच वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा लडिरहेका शिक्खा सिंह र सौरभ सिंह अन्ततः अदालतमै पुनर्मिलन भएका छन्। सुनुवाइका क्रममा श्रीमती शिक्खा सिंहले डिभोर्सका कागजात सबैको सामुन्ने च्यातिदिइन् र रुँदै आफ्ना श्रीमान सौरभलाई अँगालो हालिन्। यो दृश्य देखेपछि अदालतमा उपस्थित न्यायाधीश, वकिल तथा अन्य व्यक्तिहरू समेत भावुक बनेका थिए। समाचारमा उल्लेख भए अनुसार दुवैको विवाह सन् २०२० मा भएको थियो। विवाहपछि वैवाहिक सम्बन्धमा विवाद बढ्‌दै गएपछि उनीहरू अदालत पुगेका थिए। त्यसयता पाँच वर्षसम्म विभिन्न कानुनी प्रक्रिया, सुनुवाइ र विवादबीच उनीहरूको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो। लामो कानुनी लडाइँले दुवै परिवारलाई मानसिक र आर्थिक रूपमा समेत प्रभावित पारेको बताइएको छ। खासगरी शिक्खाको बाबुलाई छोरीको भविष्य बिग्रेको चिन्ताले निकै तनाव दिइरहेको थियो । घटनाले मोड भने त्यसबेला लियो, जब शिक्खाका बुबालाई चिन्तै चिन्ताले तनाव बढेर अचानक हृदयाघात भयो। आर्थिक अभावका कारण उनका परिवारले सरकारी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरे । जब सौरभले आफ्नो ससुराको अवस्थाबारे थाह पाए, उनले तत्काल उनलाई गुरुग्रामस्थित निजी अस्पतालमा सारेर उपचारको सम्पूर्ण व्यवस्था मिलाइदिएका थिए। ससुराको उपचारमा लागेको खर्च सौरभ आफैले तिरे। समयमै उपचार पाएपछि शिक्खाका बुबाको स्वास्थ्यमा सुधार आयो । उनी अस्पतालबाट डिस्चार्ज भए । त्यसको भोलिपल्ट डिभोर्स मुद्दाको नियमित सुनुवाइका लागि दुवै अदालत पुगे। सुनुवाइ शुरु भयो । न्यायाधीशले श्रीमान सौरभसँग अघिल्लो सुनुवाइमा सोधिए झैं यसपालि पनि सम्बन्ध विच्छेदको विषयमा उहीँ प्रश्न दोहोऱ्याउदै सोधे "के तपाईं अझै पनि आफ्नो श्रीमतीसाँग डिभोर्स चाहनुहुन्छ ?" न्यायाधीशको प्रश्नमा सौरभ केही बोलेनन् । उनले चुपचाप श्रीमतीतर्फ हेर्दै हल्का मुस्कान दिए । यही क्षण शिक्खाको मन अचानक परिवर्तन भयो । भावुक बनेकी शिक्खा जुरुक्क उठिन् । वकिलको हातबाट डिभोर्सको फाइल स्वाट्ट तानिन् र सम्पुर्ण कागजात च्यातचुत पारेर मिल्काउदै सौरभसँग पुगिन, अनि सौरभलाई अँगालो हालेर बेसरी रोइन् । पत्नीले रुदै अंगालो हालेपछि सौरभले पनि मन थाम्न सकेनन् । दुवै जना रुँदै एकअर्कालाई समातेको दृश्यले अदालत केहीबेर मौन रह्यो । यो घटनाले पाँच वर्षदेखि चलिरहेको सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया एक झट्कामै अन्त्य भयो । ​#EmotionalStory #TrueLove #CoupleGoals #HumanityFirst #TrendingNepal

About