@490677e: प्रधानमन्त्री बालेन शाहको सरकारले सरकारी जग्गामा भएको एमाले पार्टी कार्यालय हटाउने भएको छ 💪💪 बालेन सरकारको यो काम कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला ❤️🙏 @Balen Shah #highlightseveryone #nonfollowers #fypシ゚ #viralpost #motivation
एमाले भनेको रास्ट्रघाती दलाल पार्टी हो।जनताले कहिले बुझ्छन??
2026-08-06 12:57:08
6
sitaram :
त्यही नजिकै बाटिका भन्ने जस्तो लाग्छ त्यो पार्टि प्यालेसमा गएको त्यो एरियामा मेडिकल खोजेको नजिक मेडिकल कतै फेला परेन तसर्थ त्यहा एउटा हस्पिटल अत्यन्त आवश्यक रहेछ ।
2026-08-07 05:18:45
5
PHC Mahendra Mahato :
हटाउनैपर्छ पर्छ चोर दलाल भ्रष्ट कमाउनिष्ट को पार्टी कार्यालय।
2026-08-08 04:55:29
17
madan raja :
good work 🥰🥰🥰🥰 balen sarkar
2026-08-07 02:20:11
1
Dinesh kumar singh :
Jay balen sarkar
2026-08-07 10:11:26
5
Suresh tamang :
jay nepall mananeya balen Sarkar good job
2026-08-07 07:08:43
1
RITIKA ❤️ AARAVI :
बुझ्ने ले प्रधानमन्त्री लाई राम्रो भनेको छ
नबुझ्ने ले बिरोधी गर्दै छ
2026-08-07 17:06:06
9
munna :
जय बाल्य सरकार
2026-08-12 14:32:19
1
Rudra Rai :
लु लु यो हताइ हालोस बालेन सरकार धन्नेबाद बालेन सरका
2026-08-08 10:31:28
4
तुफान खड्का :
वाउ बालेन सरकार 🙏🏼🙏🏼
2026-08-06 13:26:44
4
S19 :
Shah sarkar🥰🥰🥰
2026-08-08 12:43:46
1
Bandhu Ram Chaudhary :
Good
2026-08-07 04:27:43
1
thakuri dan :
verry good pm balen jeu Salam xa hjr lai❤❤❤❤️verry good jobs
2026-08-06 19:56:39
1
Hari Thapa692 :
बिल्डिङ भत्काउने होइन ,हस्पिटल चलाको राम्रो
2026-08-05 16:32:47
1
Where my soul finds its haven :
यो छिटोभन्दा छिटो हटाउनु पर्यो र हामी सबै मिलेर पहल गरौं।
2026-08-07 12:23:14
4
🇳🇵tamang🥋⭐️star🇦🇪 :
ईमानदार व्यक्ती सत्तामा पुग्दा सारै मन खुशी हुन्छ । संरचना भत्काउनु भन्दा सरकारी काममा प्रयोग गरेको राम्रो हुन्छ । 🙏🙏
2026-08-07 05:16:13
2
123777 :
हटाउँछु भनेको ३ महिना भैसक्यो। तर हटाएको छैन।
2026-08-09 11:38:57
0
yontenlama957 :
भ्रष्ट एमालेको सङ्गठन फ्याक्नु पर्छ।
2026-08-06 19:14:32
1
बि.पि. देबकोटा :
घर नभत्काउ सार्बजनिक उपभोग को लागि प्रयोग गरौ यहाका बासिन्दा सग छलफल गरि सदुपयोग गरौ। सार्बजनिक सम्पति राज्य को हो जनता को हितमा प्रयोग गरौ।कुनै दल र पार्टी लाइ सार्बजनिक सम्पत्ति प्रयोग गर्न बन्द गरौ।
2026-08-05 17:11:53
1
To see more videos from user @490677e, please go to the Tikwm
homepage.