@loksewastation:

लोक सेवा स्टेशन
लोक सेवा स्टेशन
Open In TikTok:
Region: NP
Wednesday 05 August 2026 14:01:53 GMT
193217
10084
75
1275

Music

Download

Comments

bhim.rawat051
Bhim Rawat :
म पनि जुम्ला चन्दननाथ नगरपालिका वडा नं ९ काे वडा अध्यक्ष हु म ३० /७४ सालकाे वडा सदस्य मा कार्यरत भयर वडा अध्यक्ष दाेहाेरियकु हु वडा सदस्य दुई जना भय पुग्छ एउटा महिला एउटा अल्पसंख्यक बाकी दुई सदस्यीय हटाउदा राम्रो झन्डै १३४८६ सदस्य घट्दा आर्थिक भार घट्छ
2026-08-09 12:43:16
26
srm.rush
꧁Sk Rυѕђ꧂ :
वडा अध्यक्षको काम पालिकाबाट पैसा लिएर आउने खल्तीमा हाल्ने परिवार र आफन्तहरुलाई नगरपालिकामा जागिर खुवाउने😊
2026-08-14 09:24:18
7
kulchandrajaisi
kulchandra jaisi :
वडा अध्यक्ष र सदस्य को कुनै काम छैन
2026-08-13 02:45:44
0
mingamadai
Adventure with Mingsdai :
वडा सचिवकाे काम, कर्तब्य र अधिकारकाे भिडियाे सर
2026-08-10 09:07:48
5
ydvpawan01
Pawan Yadav :
वडा सचिवकाे काम, कर्तब्य र अधिकारकाे भिडियाे समेत बनाइदिनु
2026-08-07 00:22:20
1
bal.kumar.rai50
bal kumar rai :
विदेश जाने अध्यक्ष कस्तो कानुन हो 😂😂😂
2026-08-06 02:19:47
1
dhoj.dhanuk
Dhoj Dhanuk :
good
2026-08-14 06:06:24
0
surendra.sah791
Surendra Sah :
सदस्य को के काम हो भनदिनु सर
2026-08-14 13:08:31
0
chetry425
दिल 🫀जले 🔥 क्षेत्री 🏋️ :
लिखित मा यो होला तर व्यवहारमा वडा अध्यक्षको काम नगर प्रमुख सँग बार्गेनिङ गर्ने 50हजार बजेट ल्याउने 35 हजार नगर प्रमुख लाइ फिर्ता दिने बाकिँ 15हजार बजेट कनिका छर्कने जनताको आँखामा छारो हाल्ने विकास आफ्नो झोलेको घर अगाडि मात्र गर्ने
2026-09-10 02:52:51
0
rameshworbhandari36
Rameshwor Bhandar328 :
ल भनिदिनु त
2026-08-13 07:45:17
0
maonohar1
maonohar :
manohar🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-08-15 02:36:22
1
paraschand100
पारस चन्द १०० :
योजना तर्जुमा तथा कार्यान्वयन: वडास्तरका विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गाउँपालिका वा नगरपालिकामा पेस गर्ने र स्वीकृत योजनाहरू कार्यान्वयन तथा अनुगमन गर्ने। वस्तुगत विवरण र अभिलेख: वडाभित्रको जनसंख्याको बनावट, आर्थिक अवस्था, प्राकृतिक स्रोतसाधन, शिक्षा, स्वास्थ्य आदिको वस्तुगत विवरण तयार गरी अद्यावधिक गर्ने। साथै, निजी घर, परिवार तथा सार्वजनिक जग्गाको लगत राख्ने। भौतिक पूर्वाधार तथा सरसफाइ: वडाभित्रका सडक, बाटोघाटो, पुलपुलेसा, सामुदायिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मतसम्भार र सरसफाइको व्यवस्थापन गर्ने।
2026-08-17 09:17:21
0
anubhavuser8110877772491
अनुभव श्रीपाली 🌹🌹 :
म वडा सदस्य हो वडा सदस्य को अधिकार के के हुन्छ
2026-08-24 12:20:43
0
ozzy_mac
रवि रुद्रा शिवांस :
केबल तलव पचाउनलाई मात्रै वडा सदस्यमा उठ्ने रहर नगर्नु अनि पार्टीले पनि कोटा पुराउन जो सुकै नउठाउन 😊🙏
2026-08-14 06:45:26
1
gurung.d.b.g
@gurung.Dil.92@जननी जन्मभूमि :
सबैलाई सम्मान सहि सदुपयोग गर्नुपर्दछ वडा अध्यक्ष को काम हो सर
2026-08-14 18:09:52
0
jayaji49
𝕄𝕣.𝕁𝕒𝕪𝕒 𝕛𝕚 :
बिकास निर्मणका कामहरु आफ्नो पार्टीका बाहेकले गर्न खोजेभने त्यो खोसेर आफ्नै पार्टीका लाई उक्त काम दिनु पनि वडाध्यक्षकै काममा पर्छ होला नि फेरि ।😁
2026-08-14 04:09:53
3
venom.venom287
Sahajad Ansari :
🥰🥰
2026-08-11 02:58:25
0
bindeshwaryadav21
Bindeshwar Yadav Manpur :
2026-08-06 00:59:26
0
savenaturefirst
Ⓑⓘⓝⓞⓓ ⓢⓔⓝ 🇳🇵🇺🇲🇮🇳🇨🇳 :
वडा अध्यक्षको काम भनेको हात्तीको बाहिरी देखिने दात मात्र हो भित्री दात र वडा सचिब हो बिकाश निर्माणको काम यदी सचीबले रोकिदियो भने वडा अध्यक्षले केही गर्न पनि सक्दैन ।
2026-08-10 06:13:40
6
bindeshwar.yadav102
Bindeshwar Yadav 155 :
2026-08-10 15:27:52
0
dipendra.thapa77
Dipendra Thapa :
good
2026-08-13 04:31:29
0
angneematamang
Mr. Thokar :
Ab mayor ko palo
2026-08-10 13:10:37
0
sunil_sah26
sunil sah :
के गर्ने नागरिकता,जन्म दरता,मिरतु दरता बनाउन जादा बिना पैसाले केही काम गरदिदैन बडि बिडम्बना छ
2026-08-10 03:48:13
0
brandlama0
सुरज लामा 🥀 :
Good
2026-08-10 15:28:16
0
sitaram.yogi
Sitaram Yogi :
good
2026-08-06 12:09:28
0
To see more videos from user @loksewastation, please go to the Tikwm homepage.

Other Videos


About