@minesh_official0: 🎵 तिम्रै आसमा ढल्क्यो जोबन | Timrai Aashama Dhalkyo Joban | Official Music Video 🎵 माया, प्रेम र गाउँघरको मौलिक परिवेशलाई समेटिएको नेपाली लोकगीत “तिम्रै आसमा ढल्क्यो जोबन” यहाँहरू माझ प्रस्तुत गरेका छौँ। ❤️ गाउँघरको जीवन, प्रेमको भावना र नेपाली मौलिकपनसँग जोडिएको यो गीतलाई माया गरेर हेर्नुहोस्, सुन्नुहोस् र आफ्ना साथीभाइ तथा आफन्तहरूसँग शेयर गर्नुहोस्। 🙏❤️ 🎤 Singers: Basanta Gajmer, Sabina Pun 🎭 Cast: Aviv Ghimire, Minesh Bhusal, Anamika Gautam, Chetana Kafle 🎬 Director: Subash Gautam 📹 Camera: Swomik Gautam ✍️ Lyrics: Jay Prakash B.K. 🎼 Composer: Jay Prakash B.K. 🎹 Arrangement: Rahul B.K. ❤️ Like | 💬 Comment | 🔔 Subscribe तपाईंको माया र साथले नेपाली मौलिक गीत–संगीतलाई अझ अगाडि बढ्न प्रेरणा मिल्छ। #TimraiAashamaDhalkyoJoban #तिम्रैआसमाढल्क्योजोबन #NepaliSong #NepaliMusic #NepaliLokSong @💀मुखिया जी👽️(◕‿-) @basanta gajmer @Chetana.official @bikash shahi thakuree @D..R..D.A@🙏💗🎌🇯🇵 @Ameet Giri @Puskar 🏹