सबै कुरा मिल्यो तर यो कुरा बाट मुक्त हुन के हुन सक्छ होला ?? seriously 😳 पहिला पहिला म फेस्बुक २४ घण्टा हेर्ने मान्छे अहिले त्यो बिना पनि बस्न सक्ने रहेछु अनि तपाईंले माथि उल्लेखित कुरा सबै लागू हुन्छ मेरो मा अनि पहिला रक्सी खान मन लाग्ने त्यो पनि खान मन लाग्दैन 😳😳 अनि सबै भन्दा important कुरा मेरो मनले दिनरात अब म केही गर्न सक्दिनँ भन्ने कुरा खेल्छ
2026-08-05 23:07:03
0
rameshsapkota832🇳🇵🇧🇬🇧🇬 :
100%
2026-08-05 19:02:26
1
Shree suneka Poudyal ⚽🥋🎼 :
म ठिक छु भन्नुको अर्थ चै आफुलाई केही भए जस्तै लाग्दैन सबै ठिकै त छ के भा छ र मलाई जस्तो लाग्छ तर सुत्ने खाने उठ्ने बस्ने सबै बदलिसकेको हुन्छ 🙂
2026-08-05 22:37:18
0
90🌹🌹🌹🌹 :
❤️❤️❤️❤️
2026-08-05 19:19:01
0
🇳🇵रा jaan🇳🇵 :
मेरो 5 वटा नै मिल्यो त्🤦♂️
2026-08-05 21:34:51
0
Durga b k :
सहि
2026-08-05 21:43:02
0
Yubaraj Manisha :
🤔🤔🤔
2026-08-05 20:08:35
0
Paban Pandey :
🥰🥰🥰
2026-08-05 20:35:56
0
To see more videos from user @dr.purushottam_adhikari, please go to the Tikwm
homepage.