haina hau sir 🙏 Nepal 🇳🇵 vuvaagmaa Gass khaani fella paro vaneko news ni heriyo /suniyoo ! jo jas parties or group lay yo technologies ko management gar6a next government select gained 6. aso Garay kaso holaa dear we Nepalese public ♥️
2026-08-05 22:50:33
0
parshurambhanda36 :
Xito vanda xito kada karbahi hos
2026-08-05 23:45:21
0
गणेश पान्डेय :
Nepal oil nigam Nai kharej garer rakh da hunx
2026-08-06 01:05:38
0
Diwakar Aryal662 :
dollars
2026-08-06 03:59:43
0
Pabitra Lamichhane Magar :
luttantra
2026-08-06 02:08:21
0
Bam Tamang :
this is crime.
2026-08-06 00:24:33
0
Jhapali Maila :
हरेक दुख कष्ट कर जनतालाई कमिसन भत्ता कर्मचारीलाई जनता मारा लुटेरा हाे मिलाएर लुट
2026-08-05 17:38:12
16
jaylama550 :
त्यो आयल निगम भन्ने संस्था चाहिँ नेपालमा लुट्ने बसेको हो क्या हो यो चाहिँ व्यथिति हो यसको विरोध गर्नुपर्यो हजुर। समस्याको समाधान पनि गर्नुपर्यो।
2026-08-06 02:43:38
4
TMG- किRAण- MOKTAN :
अनि नेपाल आयल निगम सधैं घाटामा हुन को कारण यही हो 🙏
2026-08-06 00:16:55
4
KiRaTi🇳🇵KtO :
Badhaixa hami garib jantalai
2026-08-05 16:14:09
3
Tilak Bahadur tamang :
rip सहकारी typee
2026-08-05 18:02:43
5
Gone Shrestha :
तलब त दिएकै छ त हो अनि यो भत्ता केको लागि चोर कर्मचारीहरुलाइ ।
2026-08-06 01:50:37
1
Chhabi Magarati :
2026-08-05 17:02:43
3
udaya thapa :
विडम्बनापूर्ण नयाँ त झन डेन्जर पाे देखिय त
2026-08-06 02:27:32
1
dil :
आयल निगम घाटामा छ भन्ने अनि विभिन्न किसिमका नाममा भत्ता खाने ।
जनताले खाना पकाउने ग्यास समेत नपाउने ।।
यो जनताको लागि हो कि ? कस्को लागि हो ?
2026-08-06 00:57:28
0
श्री महेन्द्र जी :
स्थानीय निकाय ले केन्द्र सरकार लाई सहयोग नगरे पछि जनताले दुःख पाउनु पाउँछ किन कि केन्द्र सरकार लाई सहयोग गार्ड आउँदै गरेको स्थानीय निकायको चुनाव मा यिनीहरूले जित हासिल गर्नु सक्दैन त्यही भएर केन्द्र सरकार ले जारी गरेको आदेश पनि अवहेलना गर्दै जनतालाई दुःख दिएको हो 🙏
2026-08-05 22:08:20
1
sunita poudal :
होइन यो नेपाल आयल निगम आफैं खरिद गर्छ आफैं बिक्री गर्छ नियमन पनि आफैं गर्छ फेरि पनि घाटामा जान्छ यो के हो?यो मेरो भनाइ होइन यो पूर्व गृह मन्त्री रवि लामिछानेको हो,अहिले के भन्छन् त उनी र उनका भक्तजनहरू?
2026-08-06 00:08:57
0
Sunil Gurung :
Rip
2026-08-06 04:04:41
0
Rj Subedi :
अहीले सरकार नै
खरानेको छ जेगरे नी भो
2026-08-05 15:51:23
6
सन्तोष सेरपाली :
नयाँ सरकार को नयाँ काम गरिब जन्ता बाट असुल गरेर धनी हरुका घर पोदै नयाँ सरकार जन्ता ले यो कुरा हेरी रहेका छन्
2026-08-05 16:12:28
1
Karnaama60 :
हे भगवान् तिमिहरु ले भत्ता करोडौं हजम गर्ने जनताको पेट भोकै राखेर तिमिहरु भत्ता अझै बडाएर खाओस् पापी हरु
2026-08-06 03:49:36
0
R O S H A N :
2026-08-06 04:00:34
0
mano panta :
यो भत्ता तुरुन्त बन्द गरिदिए सरकार करबाट उठेको पैसाको सही उपयोग गरौं
2026-08-06 03:56:04
0
ARJUN GAUTAM200 :
Susasan yahi ho
2026-08-06 03:49:47
0
laxmi_dixit :
जनता को सरकार यस्तै हो हा हा 😂
2026-08-06 03:59:33
0
To see more videos from user @primetvhd, please go to the Tikwm
homepage.