@givina18: तिमीले कहिल्यै कुनै कुराको गुनासो गरिनौ, मिठो–मसिनो जे छ तेही खाएर कान्छा सँग कति खुशी हुन्थ्यौ, !! आजै जस्तो लाग्छ। हाम्रो पनि सुखको दिन आउँछ कान्छी, अलिकति समय पर्ख भनेर भन्ने गर्थ्यो !!। तिम्रा कति सपना र चाहना पूरा गर्ने बाचा त गरिएकै थियो, तर के गर्नु—लेखेको भाग्य र समयको अगाडि हार्यो 🥲। तर चिन्ता नगर कान्छी। तिमी एक्लै नहुनू भनेर कान्छाले छोरालाई तिम्रो साथमा छोडेको छ। एक दिन अवश्य तिम्रा सबै सपना तिम्रै छोराले पूरा गरिदिनेछ। जति दुखी हुनुपर्यो भयौ, जति रुनु थियो रोयौ ! अब। छोरा साथमा छ भनेर खुशी हुनुपर्छ है कान्छी। तिम्रो जस्तो परिस्थितिमा पनि म सधैं तिम्रो हात थामी रहनेछु। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🤗🌸#happybirthday #fypシ
Ammui buhari balla 20 po vayexa bichara 🙏happy birthday to you kanxi🥰 always be happy 👍
2026-08-05 20:01:57
11
Anamika Gurung :
happy birthday to you boini
2026-08-06 06:45:53
1
Nerja❤️DeaR ZinDaGi🇳🇵 :
mero dd ko yad ayo k garnu xori manxe ko vagge
mero dd lai ni 20 barsa moi 19 barsa moi venale xoder janu vo xora pani 7 barsa ko thiyo ani feri 30 barsa ko umermoi dd le ni sansar xodnu vo
be srtong boini