महानगर मा के गर्यौ त्यही ठेला उठाउने र फुटपाथ बनाउने मात्र त हो। अरु त खासै केही देखिएन। मात्र देखिएको हो मिडिया ट्रायल ।
2026-08-05 20:34:37
12
kcchandra 231 :
महानगरमा गरेको चाहिँ के रहेछ😁
कार्यसम्पादन मूल्यांकनमा त काठमाडाँ अरु पलिकाभन्दा
कमजोर भएको कुरा तथ्यले देखाउँछ !
2026-08-06 03:42:36
1
Deepak Dhakal :
एस्तो लाइ छान्ने नै गलत हुन कि इनि गलत हुन यो कुरा को नि फहिसला होस् हजुर
2026-08-06 01:08:48
1
𝑻𝑨𝑴𝑨𝑵𝑮 𝑲𝑼𝑳 :
Garne ko galti xaina vote halne ko galti ho
2026-08-06 05:42:06
0
Nabaraj Giri319 :
🌹🌹🌹
2026-08-06 03:55:38
0
Bishnu karki❤️🇳🇵🇦🇪❤️ :
नगर प्रहरि एकै पटक माननिय भए पछि हुने यहि हो।
2026-08-06 04:58:26
0
Niraj Rai :
समसद को काम हैन नगरपालीकाको काम हो
2026-08-05 23:56:48
0
Shobha Dahal :
xya xya k k dekhna parne ho yo desh ma pravu.
2026-08-05 17:19:05
0
Sonam Lama :
kasto kasto manxe haru xan desh kata janx aboo😳😳😳
2026-08-05 18:58:34
0
🅐︎🅚︎🅢︎🅐︎🅡︎ :
आर्मी र अदालतले सरकार प्रति उत्तरदायी हुनुपर्छ। सुरक्षा निकाय र न्यायालय भन्दैमा सरकारको जनताको काम रोक्ने, अघोषित रूपमा छेक्ने परम्परा, अदालत भित्र जति लेनदेन साथगाटमा फैसला भएपनि छानन्मिन नहुने आर्मी मा उस्तै जति भ्रष्टचार भएपनि,साथगाट,देशी विदेशी शक्ति सग मिलेर सरकारलाई हस्तक्षेप गरेपनि छानमिन नहुने यो परम्परा भड्काउने गर्नु पर्छ। गलत काम गर्ने जो कोही लाई कार्बाही हुनुपर्ने कानुन बनाउनु पर्छ।सबै पूर्व प्रशासनिक क्षेत्रमा कार्यरत अधिकारी अदालत र आर्मीका top post कर्मचारीलाई छानवीन गर्नुपर्छ।
2026-08-05 18:13:31
1
jwala0909 :
xxxxxya
2026-08-06 04:26:19
0
Nepali kanxa :
सिमानामा राख्नु पर्ने सेनालाई गोकर्णको जङ्गलमा किन? सरकारी जग्गा कटाएर सार्बजनिक बाटो बनाउदा सेनालाई के आपत्ति ? आवश्यक प्रक्रिया भनेको भ्रष्ट सर्बोच्चमा रिट हाल्नु होइन र ? राजु नाथ पाण्डे जिन्दावाद ! बिगतमा माउबादीले पनि पहल गरेको थियो तर सकिएन।
2026-08-05 19:03:33
0
Ganeshoffcail💓AnU🙏 :
🥰🥰🥰🥰
2026-08-06 02:57:06
0
Prashant Rai :
😁😁😁
2026-08-05 22:00:43
0
ईश्वरी भनेको मै हो :
🥰🥰🥰
2026-08-05 16:51:04
1
foryou :
😁😁😁😁
2026-08-06 01:39:36
0
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.