@sherugm0: सेना जस्तो संस्थालाई आदेश दिनु तपाईको गल्ति हो! सेनाको आफ्नै चेन अफ कमाण्ड हुन्छ जहा तपाईको त्यो आदेश सेनाको सिपाहीले मान्न सक्दैन र मिल्दैन,यहानिर तपाई नराम्ररी चिप्लिनु भयो! #nepalarmy #rajunathpandey #respectarmy #foryou

Sheru Gm
Sheru Gm
Open In TikTok:
Region: CA
Wednesday 05 August 2026 18:52:44 GMT
202534
14439
1223
681

Music

Download

Comments

ghost_ktm
. :
We still have power cuts because Kulman lost to him !
2026-08-06 06:28:50
0
rastrarai692
RASTRA :
good acting
2026-08-06 06:17:40
0
dipeen160
Dipeen puri❤️❤️ :
साम्सदबाटै हटाउनु पर्छ।
2026-08-05 20:31:32
391
dipakshrestha126
dipakshrestha126 :
नियम कानुन आर्मी ले पनि मान्नु पर्छ
2026-08-05 20:42:17
156
dan.singh.khatri5
Dan Singh Khatri :
Don't worry Sir we are with you 🙏🙏🙏🙏🙏🙏🙏
2026-08-06 05:58:54
0
waibasangdup
अष्ट वाइबा तामाङ ।🇳🇵🇳🇵⚔️ :
तपाईहरुले गरेको काम गरीब लखेट्ने मात्र हो अरु केही छैन ।
2026-08-05 23:39:04
537
reeychamling
राi Bबेक Chamling @106 :
नेपाली सेनाको सम्मान गर्नुपर्छ सर 🇳🇵
2026-08-06 01:57:59
125
khullaakash711
@Santosh@Rana@$ :
yo t sangsad ma aunu aghiko VDO ho vot Pam vaner
2026-08-06 04:39:40
0
sambhandari28
Sam Bhandari :
बाटो खुलाउनु पर्ने थियो खुलाउने पहल त भयो तर प्रक्रियामा जानुपर्ने हैन र? एक जिम्मेवार अफिसरले एकछिन रोक्न आग्रह गरेको मा घमण्ड देखाए जस्तो भएना र?
2026-08-06 00:46:33
111
umeshthapa215
umesh thapa mgr :
senako ijat garna sikhnu parxa
2026-08-05 20:33:38
123
bhumisarabudha
Bhumisara Budha :
Right raju natha pandey
2026-08-06 06:11:31
0
mallakanxo3
मल्ल कान्छो :
काम गर्न पाईन्छ तर तरिकामिलेन ।
2026-08-05 21:49:59
122
tilak.magar904
tilak magar :
काम हैन गरिब को पेट मा लात हानेको हो
2026-08-05 23:14:06
63
angalrai
Hangma👸•Angal Rai⚔️🏹🍀🦅🔐📿 :
नेपाल आर्मी नभए ।।।नेपाल त्यो पर्खाल हैन ।देस को नाम निसाना रहदैन।।karma📿🕊️🍀
2026-08-05 20:38:17
37
sureshrai944
sureshrai944 :
काम गर्नै भनेर जनताले त्यो ठाउमा पठाएका हुन् तर शैली भएन क्या, महानगर प्रहरी र साम्सद पदमा ठुलो फरक छ गुण्डा शैली देखियो त्यो भिडियोमा🤫
2026-08-06 01:39:50
33
dalbahadurgurung19
🕉️🇳🇵🌹DB GURUNG🌹🇲🇾 :
काम गर्न पाउँछ तर नेपाली सेनाले एक छिन भन्दा किन ठुलो स्वरमा बोलेको त नेपाली सेना भनेको देश को रक्षक हो तिमी हरु भन्दा ठूलो हो यदि युद्ध भयो भने तिमी हरु लुक्छ नेपाली सेना ज्यान को बाजी लगाएर लड़ाई गर्छ
2026-08-06 01:29:07
36
kul_dev_masta
अज्ञानी :
अरु काम भन्दिन अस्तिको काममा मेरो पूर्ण समर्थन छ।
2026-08-06 02:27:06
12
xuzanlama37
xuzanlama37 :
dada giri kasle garnu vaneko ta nepali Sena le naramro k vaneko thyo ra tesko pani aauthyo force chayeko vaye dherae matesi estae ho
2026-08-05 20:48:12
2
bgautam05
GAUTAM OFFICIAL :
तपाई नीति नियम बनाउने हो, अनुगमन गर्ने हो, ताकि डोजर लिएर हिड्ने होईन महोदय
2026-08-06 02:52:14
13
sher.bahadur211
Sher Bahadur :
कुनै पनि सरकारी कार्यालय को काम कार्बही गर्दा माताहातका कार्यालय समन्वय घरदेखि यो समस्या आउनेछ थिएन नेपाली सेना सँग पनि डोजर छ भत्काउने देखि निर्माण गर्ने सम्पूर्ण सामग्री छ कहालि लाग्दा पहाड हरु पनि फोडेर नेपाली सेनाले बाटो बनाएकै छ किन दादागरि गर्नुपर्ने???
2026-08-06 05:39:14
6
mirshrababuram123
mirshrababuram123 :
होइना हो राजू sir त्यो काम ठीक हो तर पहिला भित्र परखल लगायर बाहिरी परखल भतकाईदीयको भय wawa राजू नेपाली सेनलाई हेपाई भयो
2026-08-06 02:52:36
15
sambhukhatri24gmail.com
सम्भू ढूङ्गेल खत्री... :
कामत गर्नूस तर तरिका अलि भयन
2026-08-06 01:32:29
9
kiranrajalimrai
Mr.Rajalim :
दादागिरी चाहिँ अत्ति भएकै हो यार
2026-08-05 20:41:18
33
dukaxettri12
duka kc12 :
अर्कालाई पनि त्सरिनै दूख्छ भन्ने हेक्का राख्नुपर्छ।
2026-08-06 01:41:44
6
ramexrai
RAMEX RAI :
म बालेनको सिपाही हुँ 😥😭(राजुनाथ पाण्डे) आफू रुनुपर्दा कस्तो हुँदो रहेछ!? गरिब सर्वसाधारण जनताहरू योभन्दा १० गुणा ज्यादा रोएका थिए कराएका थिए चिच्छाएका थिए।
2026-08-06 00:13:03
9
To see more videos from user @sherugm0, please go to the Tikwm homepage.

Other Videos


About