@hanoo.ali66: #‏اللهــــم صــل وســـلم وبــــارك على سيــــدنـــا محـــــمد وعلى آلــه وصحـــبه أجـــمعيــن وســـلم تــسليــما كثـــيرا#حـــــركــــة_لـــــاكـسـبلــورر #ـ🧿ᬼـ #_🇭🇷 #🇸🇦

همسة ألم
همسة ألم
Open In TikTok:
Region: SA
Wednesday 05 August 2026 22:28:35 GMT
419
13
4
14

Music

Download

Comments

hanoo.ali66
همسة ألم :
2026-08-05 22:31:27
0
To see more videos from user @hanoo.ali66, please go to the Tikwm homepage.

Other Videos

दुखद खबर 😭 मोटरसाइकलको ठक्करपछि सडकमा लडेकी तुलसीपुर–११ निवासी कल्पना केसीलाई उपमहानगरपालिकाको टिप्परले कुल्चियो, उपचारका क्रममा ज्यान गयो। दाङको तुलसीपुरस्थित मदन आश्रित चोक र गुम्राह चोकको बीचमा भएको सवारी दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–११ निवासी कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करपछि सडकमा लडेकी केसीलाई सोही दिशातर्फ गइरहेको तुलसीपुर उपमहानगरपालिकाको टिप्परले कुल्चिएको थियो। गम्भीर घाइते भएकी केसीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About