@yadu7891: ट्रोलको कारण भावुक बने सांसद राजु पाण्डे 😢 ‘आँधारोबाट उज्यालोतिर’ कार्यक्रममा ट्रोल, आलोचना र आफ्नो संघर्षबारे बोल्दै सांसद राजु पाण्डे भावुक बने। उहाँको अनुभव र भनाइ आफ्नै शब्दमा सुन्न भिडियो पूरा हेर्नुहोस्। 🙏 #RajuPandey #Interview #NepalPolitics #tiktoknepal #Respect