100%sahi vannu vo hajurle mero manko kura vani dinu vo ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
2026-08-29 19:04:03
1
ravinyaupane :
100000000000% true
2026-08-28 22:56:01
1
ananda :
right aama 🙏🙏
2026-08-29 19:27:04
1
MR.Yeke :
sahi kura garnu vayo aama🙏
2026-08-29 18:08:32
1
×͜× YT ROSHAN 亗, 🔥⇨Ŷ𝚃☔️ :
Repost hanthey bihe vako xaina paxi Kam lagxa 😁
2026-08-29 19:45:00
1
Kiran Gurung :
एउटी छोरी मान्छे सही छिन भने एउटा घरको बुहारी बन्छिन्।तर एउटा छोरा मान्छे कयौं घरको बुहारी बन्नुपर्छ आमा।🙏🙏
2026-08-06 18:36:36
327
@ ak47 :
आमा को कुरा मा म 100 प्रतिशत सहमत छू
2026-08-06 15:44:52
345
ramila2028 :
Lau vayo aama, please come to the real life😂😂
2026-08-05 23:21:47
22
magar.🫰🇳🇵🇲🇾 :
Raight
2026-08-29 15:51:32
1
prakreetyi🇳🇵 :
Sadhai buhari matrai tah galat hudaina hola ni tah hai ama?? Jati garda ni Kahile k kahile k .. afno baccha ni hurkaunu cha jhan tesma afu bacchnu ki aaru lai bachaunu?? 🥲 tyo sriman chora ho bhane tyo buhari pani ta kasaiko chori ho aru ko chori lai tesari sadhai dosh lagauna milcha ra? Tyo buhari biya nahuda bigreko ghar, biya bhaye paxi jaso taso samhaleko ko ghar samhalna khojda ni khutta tane paxi k garne raicha tyo buhari le ni..??
2026-08-06 18:34:23
27
Hema mabo :
कुनै कुनै सासुआमाहरु आफ्नो अहंकार मा येति अन्धो हुने रहेछन कि बुहारिको बर्बादि चाहदा आफ्नै छोराको खुशि लुट्न सम्म पछि पर्दैनन ।अनि अझ त्यहि घर मा सासु आमाको जस्तै सोच बिचार भएको नन्द आमाजु परिदियो भने त जिउदै नर्क मा पुरौछन ।।।आमा!! हजुरको कुरा पनि सहि हो🙏🙏🙏 तर हामि छोरि मान्छेको सवै भन्दा ठुलो दुस्मन छोरि मान्छे नै हुन्छन, होइदो रहेछ🙏🙏😢
2026-08-10 10:00:02
28
Magical World :
बुहारीलाई सुधार्नुअघि आफूले छोरामा के रोप्यौँ, त्यो हेरौँ।
जसरी ऊ कसैको छोरा हो, त्यसरी नै बुहारी पनि कसैकी छोरी हो। उसले आफ्नो घर, परिवार र संसार छोडेर नयाँ घरमा आएकी हुन्छे। आफ्नै जीवनसाथीले साथ नदिँदा कस्तो हुन्छ, एकपटक उसको ठाउँमा बसेर सोचौँ।
र यदि छोराको माया र ध्यानका लागि बुहारीसँग प्रतिस्पर्धा गर्नुपर्छ भने, छोराको विवाह नगर्नुहोस्,आफ्नै छेउमा राखेर pamper गरिरहनुहोस्।
घरको शान्ति एउटी महिलाको मौनताबाट होइन, सबैको भावनाको सम्मानबाट बन्छ।
बुहारीलाई चुप गराउनु होइन,पुस्तौँदेखि चलिआएको यो चक्र तोड्नु समाधान हो।
2026-08-09 20:02:09
15
Neeru Niroula :
Aani buhari ko jindagi chahi narka nai banaun khojne sasu Lai chahi k vannu hunxa ni aama
2026-08-07 16:05:01
10
Bikesh Shrestha :
मेरी आमा मनको कुरा बुझिदिनु भएकोमा कोटि कोटि प्रणाम🙏🙏🙏
2026-08-10 15:38:03
8
BABURAM 🎌🇯🇵 :
कस्तो मनको कुरा भन्नुभयो। सबैलाई मिलाउँदै, सबैलाई बुझाउँदै हिँड्दा-हिँड्दै कहिलेकाहीँ आफ्नै जिन्दगी बितिरहेको पनि थाहा हुँदैन। 🙏🙏🙏🙏
2026-08-07 00:20:08
35
samhjana aaditya :
एउटा छाेरा मान्छे उसले आफ्नु कुरा अरूलाई सुनाउन सक्दैन उसलाई पीडा हुन्छ मन दुख्छ तर रुन सक्दैन
2026-08-07 04:20:47
19
kiru xrestha :
हाम्रो समाजले आँखा देख्दैन आमा अहिले छोरा ले हेर्दैन बरु छोरीले हेर्छन भनेर गर्व मान्ने हाम्रो समाज तर त्यै छोरीले बुढाको आमा बाउ संग अलग्गै छुटाएर राखेको देख्दैनन् संसार स्वार्थी छ
2026-08-07 08:01:21
11
Diy@Li,peace.🙏 :
कस्तो यथार्थ बोल्दिनु भयो आमा धन्यवाद ।
2026-08-06 20:16:16
10
Gandaki sport :
मेरै कथा जस्तो लाग्यो 🙏धन्यवाद हजुर लाई 🙏
2026-08-06 21:54:47
9
Deb cenchuri :
ए आमै मेरो जीवन मा भएको कुरा खुलासा गर्दिनु भयो आज म त्यही बाटो मा छु
2026-08-06 13:54:54
22
jersy nbr 10❤️🇳🇵 :
भित्र मनको कुरा गर्दिनु भयो हजुरलाई भगवन ले सधैं रक्छ्या गरुन्
2026-08-06 19:27:08
23
Lalit Shrestha :
सहि र सत्य कुरो भन्नुभो हजुरले।हार्दिक प्रणाम हजुरलाइ🙏🙏🙏🙏
2026-08-06 14:43:33
17
saritatamang3471 :
कस्तो मन छुने कुरा गर्नुभएको आमा ठिक हो। यो कुरा त 👍🏻
2026-08-06 02:22:32
12
maiya ghimire :
श्रीमान भन्दा पनि उच्च-स्थान हुन्छ सासू ससुराको
2026-08-06 15:30:36
9
ram thapa magar :
100℅sahi kura garnu vayo aama
2026-08-06 20:11:00
6
To see more videos from user @gouribhattarai805, please go to the Tikwm
homepage.