ला अब मोबाइलहरू त सबै आन्दोलनमा उठेछन् अब कसरी टिकटक बनाउने कसरी लाइभ आउने हो त साथी हो मेरो मोबाइललाई त यो कुरा थाहा छैन क्या हो अझै मैसँग छ।😅😅😅😅😅
2026-08-07 06:15:08
1
Simran :
😂
2026-08-06 01:00:53
1
kc muskan ❣️❣️❣️ :
हे भगवान भर्खर ट्वाइलेट बसेको बेला यसो मोबाइल खोलेर हेरेको त ठ्याक्कै भिडियो यही आएको😁😂 म त ट्वाइलेट छोडेर दुगुरे।😁😁😂 मेरो बानी फेरि मोबाइल ट्वाइलेटमा बसेर नहेरेसम्म दिशा आउँदैन😁😂
2026-08-07 00:11:37
4
Sardha Shah Thakuri :
म त टोइलेटमा बसेर हेरदै छु ला अब मलाईनी कारबाई हुने भयो बालेन सरकार यक चोटी लाई माफ पाउ 😁😁😁😁
2026-08-07 03:36:16
1
To see more videos from user @ram_nath_2, please go to the Tikwm
homepage.