Tensan linu pardaina Hamro Durga sir hunu hunxa testo rin ta katti linxa linxa 🤩
2026-08-08 19:30:38
0
Pasang Tamang :
6% मा लिएर 18% पुर्याउछ त के गर्नु
2026-08-06 05:53:32
51
ram85_limbu :
नेपाली जनता सबैलाई १/१ करोड दिनु सबै धनी बनुन्😁
2026-08-06 06:51:53
12
Bikash :
बैंकसँग ऋण खानु भन्दा विदेश गएर कमाउनु बेस्ट
2026-08-06 15:25:00
3
Gopiram Bhusal :
यी नाेटकाे कम्पाेष्ट मल बनाउ अनि तरकारि खेति😜😜😜😜😜मा राख
2026-08-06 05:55:34
12
Shivam :
कमिसन दिये मात्र दिन्छ अनि
2026-08-06 13:08:06
2
RH :
दुर्गाप्रसाद लाई दिय हुन्थ्योनि यसो राजा ल्याउँथ्यो कि😁
2026-08-06 08:31:11
3
Nabin Rai :
fix. interest hunu.parxa
2026-08-06 12:04:11
1
Shrawan Pradhan466 :
१३ खरब हैन खराब पैसा थुप्रियो।बेंकले रिण लिने को होसहवास उडाईदेको छ कसरी रिण लिने
2026-08-06 08:51:28
3
ram :
सत्य मान्छे ले ऋण लिएर काम गर्नु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु हो पसल खोल्यो भने यो बेच्न पाइन उ बेच्न पाइन भनेर १० ठाउँ बाट सोध पुछ हुन्छ थोरै गल्ती गर्यो भने जिन्दगी भर कमाएको एकै छिनमा स्तयनास हुन्छ २४ घन्टाको ट्याक्स सरकारले लिन्छ तर काम गर्न पाउँदैनन् रक्सी पसल खोल्यो भने दिउँसो बेच्न पाउँदैन, होटल खोल्यो भने साझ बेच्न पाउँदैन टिपर किन्यो भने दिउँसो चलाउन पाउदैन ब्यापार भए पनि न भए पनि कर र घर भाडा तिर्नु पर्यो सामान नोक्सान भयो उधारो पैसा डुब्यो भने आत्महत्या गर्नु पर्यो सरकार लाई कर तिर्न १ दिन ढिला गर्यो भने डबल कर तिर्नु पर्यो ७ दिन ढिला गर्यो भने फर्म खारेज गरिदिन्छ फेरि दर्ता गर्न पर्यो घरमा बच्चाहरू र बुवा आमा श्रीमती जवाफ सुनु पर्यो कसरी व्यवस्थापन गर्ने सही मान्छे र ईमान्दार लाई मैले भने को हो जय होस
2026-08-06 09:26:17
2
shivpulami :
हिजो घाटी निचाेरेर,व्याज डबल, तेब्बर गरी व्याज,सावा लियो, अनि कसरी रिन लिने
2026-08-06 13:58:23
2
तेम्बा शेर्पा :
bank ko रणनिति ठिक नभएर हो कर्जा लगानि गर्दा र पछिको सर्त सोतह फेर्बदल हुनु सिमित अवधिकोलागि गरेको कर्जा रिणिले आफुले चाहेर पनि अगृम चुक्ता गर्न पाउदैन सावा चुक्ता गरे पनि किस्ता उहि पहिला कै तिर्नुपर्छ अझ घर कर्जामा त उल्टै घर नै खाइदिएर रिणिलाइ घरबार बिहिन नबाउछ । अनि कस्ले यस्तो झन्जटमा जानि जानि फस्न चाहान् छ ।
2026-08-06 08:13:38
0
Arjun Bishwakarma :
ब्यापार गर्यो आगो लाइदिन्छ्न
2026-08-06 07:56:50
1
खकेन्द्र बडुवाल :
बैक ब्याज पो कम छ राज्यको कर थामि नसक्नु छ।ब्यापार गरे खरानि ग्याङ्गले लुटिदिन्छ।चर्को महङ्गि र कर छ कमाइ भन्दा खर्च बढी अनि घट्दो जनसंख्या प्रमुख
2026-08-06 06:56:54
1
Durga Pd Kharel :
पूँजी छैन भन्छ त सरकार १६ खर्ब चाहिँ के हाे?
2026-08-06 08:27:20
1
Biru bagale657 :
kaam garna lai didai na thag lai matra dina garcha?
2026-08-07 10:59:02
0
Khurahari Pudasaini :
2026-08-07 07:16:55
0
Suraj :
नेपालको बैंकको ब्याज दरको भर छैन।
2026-08-07 06:47:47
0
it's me Taufiq ❤️ :
bepar Ka bata hunxa hjr manxhw Zainab demand xiana
2026-08-06 16:47:29
0
purusotam dongol :
dinu paryo ni rin
2026-08-08 19:37:19
0
Lal Bahadur Rana :
कति झुठो बोल्छ कहाँ बैंकले ऋण दिदैछ।
2026-08-07 02:52:49
0
Rakesh kr Jaiswal :
byapar garo return 1% hunca bank ma rakhyo return 6% hunca ani kina risk lenca byapr garna lae koi ley bank ma rakhney ब्याज khaney basney
2026-08-08 04:42:54
0
parthiva.thapa :
Kho ta hame lai Dena
2026-08-06 21:18:59
0
dipendrapandit555 :
अनि ब्यापार हेर्न मान्छे हुनु परेन देश भित्र युवा युवती सबै बिदेश पलाएन भैसके
2026-08-06 05:24:34
0
To see more videos from user @chaasotv07, please go to the Tikwm
homepage.