हजुरको गितहरु जति हेरेनि अघाइन म दिनमा एक पटक त कम्तिमा prakash saput songs भनेर सर्च गरिरा हुन्छु🥰
2026-08-12 04:21:31
79
BIKRAM LAMA TAMANG 🌓⛓️ :
BIG NEWS BIG NEWS 🙃🤙
2026-08-12 14:44:10
30
DhanmayaThapa :
wow nice
2026-08-08 14:11:14
30
menuka sunuwar12 :
very good 🥰https://vt.tiktok.com/ZS4wsrcBH/
2026-08-12 11:29:00
7
Sumitra Lamichhane :
कति राम्रो मनै छुने मार्मिक भिडियो भाइ हजुरको ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎
2026-08-14 18:32:32
7
Salik Thapa :
धेरै राम्राे
2026-08-08 11:02:16
26
Ramesh RAYA MAJHI :
nice
2026-08-08 07:02:42
8
Rokina Aasu❤️ :
गुड 👍👍👍👍👍
2026-08-08 10:54:52
16
Danta Neupane :
डाेल्पा अाउनु पर्ने भाई
2026-08-10 15:25:31
9
Lanjam Sherpa565 :
भाइ मान्छे पनि राम्रो गित पनि राम्रो बिबादमा नमुछिनुहोला
2026-08-08 02:28:04
21
Bhim Maya Tamang :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏हजुरको गितहरु जति हेरेनि अघाइन म दिनमा एक पटक त कम्तिमा prakash saput songs भनेर सर्च गरिरा हुन्छु🥰
2026-08-16 15:04:17
8
Acharya anmol :
जति पटक सुन्यो उतिनै सुनौ सुनौ लाग्ने याे कस्ताे गित हाे थितनै मरेन याे अावाजले ।।
2026-08-08 06:26:08
5
Pardesisailo2🇧🇳 :
Awesome video
2026-08-12 09:49:52
5
chandrawati :
wow So nice👌👌👌❤️❤️❤️❤️❤️
2026-08-07 00:23:09
10
Manu Achhami :
दाम्म्म्म्म्म्मी ❣️❣️❣️❣️❣️
2026-08-08 15:34:09
9
LAXMI 🎸 :
लैन प्रकाश सर हजुर को गित आउन ढिलो भयो के छिटो छिटो आउन परो के ♥️♥️
2026-08-11 12:47:17
17
RAJAN :
म हजुर को भिडियो मा आउन धेरै ढिलो भयो मन नदुखाउन होला है ढिलै भय पनि सम्झि सम्झि आउने गर्छु किन कि आज भोलि अलि बि जि भयर टिक टक तिर आव उन टायम नभयर हो तर साथि हजुरको भिडियो ढिलै भय पनि हेर्ने गर्छु फुर्सदको बेला बाचुन्जेल सधै हजुरलाई सपोट गर्नेछु यदि बिचमै म मरि गयो यो मीठो कमेन्ट सम्झना सरुप हुन्छ बसन्त रितुमा फुलेको फुल सुगन्ध मा रमाको स्वर्गको परि जस्तै हजुरको हसिलो मुहार देवताको बर्दानबाट पाएको रुप सधै खुसि देख्न पाईयोस सुखद सुस्वास्थ्य अनि दिर्घायुको हार्दिक मंगलमय शुभकामना भगवान श्री पशुपति नाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सुखमय रहोस् भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस् अगृम शुभकमना भगबान शिबको आशिर्वाद सधै लागोस जयहोस वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री शिवजीको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस है हजुर सफलताको शुभकामना छ हजुरलाई🙏🙏🙏🙏🙏👌👌👌
@Rokaya Motersaikal workshop❤️::🌹🌹❤️❤️जहाँ पाईला राख्नु हुन्छ त्यहाँ सफलता नै सफलता मिलोस् जहाँ मुस्कुराउनु हुन्छ त्यहाँ फुलै फुल फुलोस् जहाँ जस्लाई साथ दिनु हुन्छ त्यहाँ हजुरको सम्मान र कदर गर्ने होस् सबैको मन मनमा आहा को शब्द होस् भगवानले सधैं साथ दिउन् हजुरको हरपल जिन्दगी मा सुख नै सुखको आभाष मिलोस् भन्दै सफलताको अनगिन्ती शुभकामना 🙏दाइ
2026-08-07 04:06:25
6
Chandra limbu :
wow
2026-09-22 15:19:50
2
karisma@🇳🇵🇯🇵 :
nice
2026-09-08 04:03:04
2
To see more videos from user @prakashsaput14, please go to the Tikwm
homepage.