@the.revenant3: Thats true🫶❤️ #for #unfrezzmyaccount #viral #tiktok #viralvideo

The Revenant👻
The Revenant👻
Open In TikTok:
Region: NP
Thursday 06 August 2026 06:48:30 GMT
1214871
130594
486
5037

Music

Download

Comments

syanu.13
ईश्वरि खत्री🌻❤️‍🩹 :
अझ, बिहे गरेर अरूको घरको बुहारी हुनु अनि झन् कति हो कति लाग्छ आफ्नो बुबा आमालाई यस्तो उस्तो गर्न पाए हुन्थ्यो भनेर।।🥹❤️‍🩹 तर सब इच्छा त्यै एउटा बन्धनले रोकिदिन्छ।।😭
2026-08-07 15:17:55
115
nilamrawal60
Ni--LAM🧿 :
छोरी भएर छोरा को जिम्मेवारी पूरा गर्नु छ साथ दिनु है भगवान 🥺🙏🙏🙏📿✝️
2026-08-07 13:30:02
49
soniyaraee50
Sanu🫶❤️ :
छोराको मात्र होइन छोरीको पनि आफ्नो बाआमालाई खुसी बनाउने ठूलो सपना हुन्छ। ❤️
2026-08-08 02:24:23
18
usmitadewan
usmitadewan :
" मैले जिन्दगीमा केही,गर्न नसक्ने सम्म मेरो आमाबुवाको रक्षा गर्दिनु है,भगवान्!!🙏
2026-08-08 14:46:44
15
urmilabhattarai32
urmila khulal bhattarai :
मनमा मात्र सिमित हुन्छ जब😥😥😥मनमा सम्झियो अनि मनमै रुदै बिर्सनु बाध्यता हुन्छ उमेरमा केही गर्न सकियेन झन अहिले कसैको श्रीमती आमा बुहारी भैयो😥😥
2026-08-08 16:15:19
5
grgni95
Gurung Rbna :
सबैले बुझ्न जरुरी छ कि आमाबुबालाई खुसी र सुखी बनाउने जिम्मेवारी केवल छोराको मात्र होइन, छोरीको पनि उत्तिकै हुन्छ। किनकि सानोदेखि नै बाबाआमाले छोराछोरी दुवैलाई समान माया, स्नेह र हेरचाहका साथ हुर्काएका हुन्छन्। त्यसैले बुढेसकालमा उहाँहरूको साथ, सम्मान र सेवा गर्नु दुवैको कर्तव्य हो।
2026-08-07 17:31:30
9
alisha.rai4473
ᴀʟɪꜱʜᴀ :
Dherai dherai hunxa jhan chori lai🥹❤️
2026-08-07 10:18:25
3
radhikatheeng1
RADHIKA😊 :
तर यो स्वर्थि दुनिया म सोचेको न पुग्दो रहेछ सके माफ गरिदिनु बा आमा🥺🥺🥺🥺🥺🥺😔😔😭😭😭
2026-08-10 07:41:13
4
rubi_ydv_00
Jadu🙈 :
More than anything😘🥺🧿
2026-08-12 07:24:04
1
sachinova0
S! :
बाबाआमा तपाईंको अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कानभित्र कति दुःख लुकेको थियो भन्ने आज बुझ्दै छु। तपाईंले हाम्रो भविष्यका लागि आफ्नो सबै खुसी र आराम त्याग्नुभयो। तपाईंको ऋण कहिल्यै तिर्न सक्दिनँ, तर तपाईंलाई सधैं गर्व हुने सन्तान बन्ने प्रयास गर्नेछु बाबाआमा ❤️🥹
2026-08-07 08:42:43
5
sir.....janaaa
It's me 😉😘 :
तर मेर दाई मा यस्तो भएन बाआमा लाई खुशी बनाउने रहर🥹
2026-08-06 18:12:59
5
siyasapkota2021
Siya mom :
😘😘😘😘😘😘 छोरी भएर छोरा को जिम्मेवारी पूरा गर्नु छ साथ दिनु है भगवान 🥺🙏🙏🙏
2026-08-08 19:52:26
2
nakalikanchi12
dhanu :
छोराको मात्र होइन छोरीको पनि आफ्नो बाआमालाई खुसी बनाउने ठूलो सपना हुन्छ। ❤️
2026-08-06 14:16:41
14
karkeeanu
karkee anu :
yes jastai ma pani 😣
2026-08-08 14:15:46
1
anualemagar820
☘️(अनु आले मगर)🦋 :
चाहेर पनि केही गर्न नसक्दा लास्टै मन दुख्छ।🤦
2026-08-08 10:37:43
1
reshmasyangtan2
Reshma 💙🌷 :
छोरी भएर छोरी काे जिम्मेवारी पूरा गर्नु छ साथ दिनु है भगवान 🥹
2026-08-10 08:15:33
1
panku.6
छेपारो ❤️‍🩹 :
छेपारो is sad ❤️‍🩹❤️‍🩹
2026-08-09 17:13:21
1
samikshyakhatiwada11
October _१४🦋🥀❤️ :
छोराको मात्र होइन छोरीको पनि आफ्नो बाआमालाई खुसी बनाउने ठूलो सपना हुन्छ। ❤️
2026-08-08 16:08:35
2
niruta_khadka404
01:01 🧿 :
तिम्रो लागि बोझ सबित भएको म, घरपरिवार को लागि खुशी को कारण हु।।
2026-08-08 04:18:22
1
dipasawad05
Dîpã🖤 :
Awww🩷🥹
2026-08-07 10:58:54
1
susmita___art7
Susmita💫 :
aafai kamaula ani baba mummy lai aafnai kamaile khuwaula ghumauna laijaula vaneko ni vanai ma matra simit vayo 💔😓
2026-08-09 06:05:59
1
khw_kendra_sen_thakuri00
(ख)-Keन्दrA_sEन_ठKUरी 🕸️ :
छोरी हुदा सम्म सपना हुन्छ बुहारी भए पछि सब खुलित्त
2026-08-08 05:49:18
1
nirutaa78
..𝓝🎀.. :
koliye hola sapana Pura huni...😔
2026-08-08 10:30:53
1
newarni00077
❣ Maichaaa❣❣️🦚🕊️🤟❣ :
Ksm😢🥹
2026-08-08 02:26:17
1
mandiratamang179
🕊️✨🤍 :
छोराको मात्र होइन छोरीको पनि आफ्नो बाआमालाई खुसी बनाउने ठूलो सपना हुन्छ।❤️But aaile samma kei garna sakeko xaina dherai nai dukha lagxa😓💔
2026-08-07 05:45:10
1
To see more videos from user @the.revenant3, please go to the Tikwm homepage.

Other Videos


About