भोट दिने बेला ध्यान दिनैपर्ने हुन्छ अहिले रुवावासी गरेर हुन्छ त ।
2026-08-06 12:31:48
92
Sabina Rawat ❣️ :
khai ta pradhan manti badaliya ko yastai xa karnali ko halat😳😳
2026-08-07 11:26:50
7
𝐑 𝐀 𝐍 𝐈👑💓🪽 :
यति गारो त हाम्रो पूर्व मा पनि छैन 🥺
2026-08-08 02:51:18
20
DEe YaN WordSmith ✍️🎶🎧️🎤 :
कठै मेरो कर्णाली 🥺
2026-08-06 08:00:32
71
lokendra tiruwa(रात को राजा)🤟 :
यो बाजुरा को भिडियो हो ,त्यति बेला भोट फेरेनन् अहिले भिडियो नभएर के साबित गर्न खोजेको होलान्
2026-08-09 17:12:56
1
Xetrinii❤🩹🦚💐 :
कठै मेरो देशको हालत 🥹🥹
2026-08-06 11:19:08
22
Rajan🩷 :
अझौ भोट काग्रेस यमालाइ दिने कि😏
2026-08-06 12:36:34
20
Tenzin Jamtsho :
tag Harka sir 🙏
2026-08-09 04:07:40
0
कान्छो🇳🇵..🇸🇦 :
35 बर्ष सम्म त कसैले हेरेन हामी गरिब जन्तालाई कर्णाली बासी मात्र नभएर अझ थुप्रै जिल्ला हरु पनि छन गरिबि बाटा,घाट,पुल,गाँस,,बास,पानी खानलाई घटौको बाटो हिडेर भोक भोकै मर्नु पर्ने मान्छेलाई घर परिवारको बोझ उठाउनलाई त कति गार्हो हुन्छ बिचरा बालेन पूरा देशको बोझ उठाएको छ कसैले गलि नगरिदेउ है🙏😥😭समय लाग्छ आशा राखौ देश पक्कै बनाउछ उसले😥
2026-08-07 20:27:35
4
Rajan :
यो ठाउँ हाम्रो माननीय हर्क साम्पाङ सम्म पुगोस्
2026-08-07 14:17:13
6
꧁༒☆🅶🅰🆅🆈☆༒꧂ :
बालेन सरकारलाई धेरै धेरै धन्यबाद छ,😏
हजुर चिल्लो गाडिमा जनता,(पहिरो र बाढि) मा.😔😭
2026-08-07 16:55:07
1
चौधविसे फोटोग्राफर :
सडक छैन, गाडी चल्ने यहाँ कुनै बाटो हुन्न,
बिरामी पर्दा अस्पताल पुग्ने कुनै साटो हुन्न।
हेर्दा मात्र सुन्दर छ यो हाम्रो कर्णाली भुगोल,
तर यहाँ भोक र रोग लाग्दा रुने कोही आफ्नो हुन्न।
2026-08-06 10:27:04
7
🇳🇵मिगिन (미긴)🇰🇷 :
सबैजना श्रम गरेर अलि भरपर्दो पुल बनाउनु होला सरकारको भर पर्दा धेरैको ज्यान गुमाउन सक्छ🙏
2026-08-07 05:26:36
10
🅓🅘🅟🅐🅚______🅱🆄🅳🅷🅰💖🥰 :
के हो हाम्रो कर्णालीमा के सधैं जनताले यस्तै दुःख भोग्ने हो त कहिले बन्छ देश सरकार कहिले बन्छ
2026-08-08 12:45:58
0
@mayamagarni123456789 :
kasaho vaya ko holahae😩 hena 😩dai didi lae ante ankal lae 😩hajor ama lae hena🥺🥺😢😭😭😭😭
2026-08-07 16:00:32
1
its.me.nabin21 :
yo srkar ko dhnyn ka xa
2026-08-08 08:31:46
1
कान्छी ❣️🫶 :
ल छिटो छिटो घन्टी 🔔🔔मा भोट हालुम हाई अनी मात्र छिटो पुल हरु बन्छ जय घन्टी 🔔🔔🤣🤣
2026-08-08 15:33:04
0
To see more videos from user @xottya1, please go to the Tikwm
homepage.