@kumarlamshaal: Dimension Advantage ! धेरै व्यवसायीहरू एउटै गल्ती गर्छन् ,उनीहरू competitor लाई पछ्याउँछन्।कसैले discount दियो भने अझै discount दिन्छन्, जसले अन्ततः profit घटाउँछ।तर smart brands ले नयाँ dimension create गर्छन् , जहाँ उनीहरू price होइन, value र experience मा जित्छन् l Rolex ले सबैभन्दा सस्तो घडी बनाउन खोजेन, Apple ले सबैभन्दा सस्तो फोन बनाउन खोजेन।उनीहरूले फरक अनुभव र बलियो पहिचान बनाए।Business मा जित्ने रहस्य, competition घटाउनु होइन, आफ्नो dimension परिवर्तन गर्नु हो। #dubai #nepaliindubai #dubairealestate #KadooshProperties @Subi Budhathoki @Kadoosh Properties