you are right DD namo budhaya 🪷🪷🪷🪷🪷🪷🌺🌺🌺💐💐🌺🌹🌹🌹🌹👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-07 03:48:30
0
𝔹𝗶ηᾰýᵞใ𝐚𝐦𝐚....♡ :
तपाईंजस्तो महान् व्यक्तिले हरेक पक्षको वास्तविक कुरा खुलाउनुभयो। बिचरा छोरा मान्छेको पीडा र यथार्थ पनि उजागर गर्नुभएकोमा मलाई गर्व लाग्छ🥹🙏
2026-08-06 13:17:04
30
🥷D🫵🥷🫵S🥷🫵 :
Well Sid ani la 🙏
2026-08-06 15:07:41
0
TMG ✔️KISHOR :
Garo xa 🥺
2026-08-07 04:14:33
0
Sujan moktan :
Sem thurji thanks
2026-08-07 04:07:48
0
Parbati thapa🇳🇵🇳🇵🇳🇵🇳🇵 :
honi sis
2026-08-07 03:37:27
0
aayan :
Right sis
2026-08-07 06:35:22
0
🧑🍳s.GURUNG🎂 :
rescept dd your understanding for boy hurting
2026-08-06 14:20:00
4
Kishor Khatri :
छोरा मान्छेको आँसु नै सुक्छ होला १५,१६ वर्षबाट मन चै दरो पार्ने बानी हुदै जान्छ पीडा कसलाई भन्नू दिदी
2026-08-06 16:29:03
1
Dorje bal :
2026-08-07 13:03:59
0
Bhawana Neupane :
सहि हो ।
2026-08-06 15:39:13
2
Hira lal Tamang :
यतिको बुझ्ने हुनुहुन्छ हजुर तर त्यो दिन रुनु मात्र सकिन
2026-08-07 13:13:53
0
kingsong_khong123 :
namo buddhaya 🙏🛐🙇☸️🙇🛐🙏
2026-08-07 13:10:44
0
Alone :
छोरी मान्छेको दुःख–पीडा सुन्ने माइती हुन्छन्। तर छोरा मान्छेको मनभित्र दबिएको पीडा सुन्ने को हुन्छ?उसले आँसु लुकाएर मुस्कान देखाउँछ, आफ्ना रहरहरू थाती राखेर जिम्मेवारी बोक्छ।सबैलाई उसको कमाइ देखिन्छ, तर उसको संघर्ष कसैले देख्दैन।
सायद यही भएर छोरा मान्छे धेरै बोल्दैन—ऊ चुपचाप सबै सहेर पनि सबैको लागि बलियो बनेर बाँचिरहन्छ
2026-08-07 12:43:54
0
सन्देस घिसिङ11🇳🇵 :
नमस्ते अनि लासो फ्याफुला🙏 हजुरलाई एउटा प्रश्न हजुरले एउटा झोलुङ्गे पुल बनाउने भनेर आफ्नो व्यक्तिगत तर्फबाट हो या तपाईँको संस्थाबाट कुनै नेतालाई एक करोड रुपैयाँ तुइन हटाएर पुल बनाइदिनुस् भनेर दिनुभएको थियो। जस्तो लाग्छ त्यो पुल बन्यो बनेन त्यो पैसा कहाँ पुग्यो केही भन्न मिल्छ भने भन्दिनुहोला।🙏🙏
2026-08-07 02:38:26
1
Love................अविरल मगर :
छोरी मान्छे को दुख पिडा सुनाउने माइती हुन्छ हाम्रो कस्ले सुनी दिने बाबा ममि लाई सुनाउ भने दुखी होला तेसैले मेरो बाबा ममि जस्तो ठुलो कोहि हुनु सक्दैन 😭😭😭😭😭
2026-08-06 19:02:29
1
BePna⭕️❗️⭕️ :
Honi😊
2026-08-06 13:00:44
1
वाईबा आपाकि छाेरि :
🙏🙏🙏🙏🙏💖💖💖💖
2026-08-07 11:13:44
0
Pesal Nepal :
❤️❤️सुन्दर अभिव्यक्ति 🥰🥰
2026-08-07 11:47:17
0
kanxi sherpa :
sahi ho hjr aani 🙏🙏
2026-08-07 12:04:14
0
To see more videos from user @anichoyingdrolmaofficial, please go to the Tikwm
homepage.