अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जोस्तो लाग्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना छ है साथी♥️
2026-08-07 16:42:16
1
निश्चल आँधी खोले मगर :
❤️
2026-08-16 17:50:12
0
꧁☬Rajiv khadak☬꧂ :
सबैभन्दा धेरै चोट त्यहीँबाट लाग्छ जहाँबाट
सबैभन्दा धेरै भरोसा गरिएको हुन्छ😔💝
2026-08-06 10:51:54
1
Raj Kumar Bamjan :
🥰🥰
2026-08-18 15:48:52
0
Raju bista :
2026-08-08 04:00:14
1
Magar kancha :
2026-08-12 19:41:40
0
KARKI OM 🕉 :
❤️🙏🙏आहा🙏जिन्दगी 💞 बगेको पानी जस्तै हो ! टिकटक ❤️मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरहरुले पोस्ट 🌹गरेको यो प्रस्तुति एउटा सुन्दर कृति हो !! भिडियो हेर्दै कमेन्ट गर्दै गरेको मेरो समय एक अविस्मरणीय क्षण हो !!आगामी दिनमा पनि यस्तै मिठो 😍 प्रस्तुति देख्ने आशाकाे साथ हाैसला 💐 स्वरूप एउटा सानो कमेन्ट हजुरहरुको जिबन सुखमय बोनोस सफलताले सिखर चुमोस सकारात्मक सोचले सधैँ नयाँ उचाइ चुमिरहोस् उज्ज्वल भविष्य, निरन्तर प्रगति र अपार सफलताको धेरै धेरै शुभकामना। 🌸🙏🙏🙏हजुरहरुलाइ🙏💐🙏
2026-08-19 16:51:32
0
binod rai :
wow so beautiful ❤️❤️❤️❤️❤️
2026-08-13 04:59:50
0
Kishan Shrestha :
wow
2026-08-07 15:34:11
1
M KiRaTi :
हो नि हजुर सोचे जस्तो हुदैन रैछ
2026-08-06 11:39:49
1
To see more videos from user @lamamoktan417, please go to the Tikwm
homepage.