@aboubacar.maiga546:

ABOUBACAR MAIGA
ABOUBACAR MAIGA
Open In TikTok:
Region: ML
Thursday 06 August 2026 10:41:02 GMT
100670
14101
289
230

Music

Download

Comments

ser40yacou.la2
yacou.45🤑🤑🤑 :
premier commentaire une vidéo pour moi stp 🙏
2026-08-06 10:47:14
7
amidououattara497
amidou ouattara :
🥰🥰🥰que ALLAH lui fasse
2026-08-08 20:40:21
6
ouattaraba07
ouattaraba07 :
@ouattara
2026-09-08 22:50:27
1
damis5126
DAMIS :
oui oui oui
2026-08-29 11:50:31
3
haidarasidiki48
H;;;S the best,I have need of :
very good !!!
2026-08-07 11:48:08
1
ib.doubiya1
ib doubiya :
[Sticker] 😂😂😁
2026-08-08 02:32:16
2
zedeissouf
Zede Issouf :
2026-08-09 21:53:37
1
yaya.kone5747
Kone yaya :
😂😂😂😂😂
2026-08-09 23:19:41
0
yayabakayoko53
yayabakayoko88 :
donc il doivent renaître quoi🤣😂😂
2026-09-04 11:04:07
1
user7017681581914
Seydou haïdara :
💔💔💔💯💯💯💯💯💯
2026-08-06 10:51:52
1
kaikouradiara
wqrs :
🥰🥰🥰
2026-09-10 23:10:35
0
user4715360800393
91952642 :
💯💯💯
2026-09-09 09:14:15
0
fousseni8345
Fatoumata :
🥰🥰🥰
2026-08-06 10:43:44
0
To see more videos from user @aboubacar.maiga546, please go to the Tikwm homepage.

Other Videos

सिरहाको औरही गाउँपालिकामा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव संकलन गर्ने कार्यक्रममा शिक्षा मन्त्री सस्मित पोखरेलमाथि भएको भनिएको दुर्व्यवहार र 'लखेटिएको' भन्ने हल्ला भ्रामक रहेको पुष्टि भएको छ। सामाजिक सञ्जालमा छोटो क्लिप काटेर बङ्ग्याइएको भिडियो भाइरल बनाउँदै नियोजित रूपमा भ्रम फैलाइएको प्रति मन्त्रालय र स्थानीय प्रतिनिधिहरूले स्पष्ट पारेका छन्। वास्तविकता के हो भने, मन्त्री पोखरेल ढिलो आइपुग्नुभएपछि कार्यक्रम छोट्याउन खोज्दा र स्थानीय जनप्रतिनिधिहरूले बोल्ने पालो नपाएको विषयमा केही समय होहल्ला र विवाद भएको थियो। सोही विवादका कारण मन्त्री पोखरेल आफ्नो सम्बोधन संक्षिप्त गर्दै सुरक्षाकर्मीको सहयोगमा बाहिरिनुभएको हो, तर मिडियामा आएजस्तो उहाँलाई स्थानीयले लखेटेका भने होइनन्। सोही दिन उहाँले सिरहाकै अन्य विद्यालय र मदरसाहरूमा पुगेर शैक्षिक सुधारका लागि अन्तरक्रिया र सुझाव संकलनको काम निरन्तर जारी राख्नुभएको थियो।

About