@abroad.assist: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भदौ अन्तिम सातादेखि नेपालबाट वैदेशिक रोजगारीमा श्रमिक नपठाउने निर्णय गरेको छ। संघका अनुसार, भिसा आइसकेका र श्रम स्वीकृति प्राप्त श्रमिकलाई एक साताभित्र पठाइनेछ, तर त्यसपछि नयाँ श्रम स्वीकृति नलिने र श्रमिक नउडाउने निर्णय गरिएको हो। संघले हालको रु. १०,००० सेवाशुल्क अव्यावहारिक भएको भन्दै श्रमिकको एक महिनाको तलब बराबर सेवाशुल्क निर्धारण गर्न सरकारसँग माग गर्दै आएको छ। साथै, भारतीय विमानस्थलबाट कामदार पठाएको विषयमा केही म्यानपावर कम्पनीहरूमाथि भइरहेको कारबाहीप्रति पनि संघले असन्तुष्टि जनाएको छ। संघले नीतिगत सुधार र सेवाशुल्क परिमार्जन नभएसम्म आफ्नो निर्णय कायम रहने जनाएको छ।
नेपाल मै खाएर बसेर महिनाको ५०००० दिन सक्छ भने विदेश त विदेश को वि पनि भनिदैन सक्छ नेपाली हरु लाई यति तलब दिएर र रोजगर दिन । विदेश मा रहनु भएका सबै दाजु भाई हरु नेपाल आउनु हुन्छ।
2026-08-06 17:46:57
78
🌹😭 दुखिया🌹कान्छा😭🌹 :
mero rin sarkarle tiros kahi jadin ra mahinako 50 hajarko jagir dios ani khusi hunxu nepalma 12 ghantako 20 hajar paux bidas gayo vane 12 ghantama 3 lakha kamaenx