@ghanashyamparajuli55: केही दिन अघि देखि मर्दि हिमाल ट्रेक जाने क्रममा बाटाे बिराएर बाढीका कारण अलपत्र परेका तीन जना व्यक्तिहरुकाे मिति २०८३/०३/२१ गते कास्की जिल्लाकाे छाेम्राेङ काे फेदी माेदि खाेला पारीबाट, गण्डकी प्रदेश सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन टिम पाेखरा कालिका गणबाट उद्दारकाे लागि खटिएकाे Rescue Team ले सकुशल उद्दार गरेकाे छ। 👨✈️👨✈️🇳🇵🇳🇵🇳🇵💪💪👍️ #fyp #apf #rescueteam #dutytime #militarylife