@rudrawatinews: Writing 📹 बिहान करिब ७ बजे हाम्रो क्यामेराले कैद गरेको यो दृश्य केही ढिलो भए पनि तपाईंका लागि प्रस्तुत गरेका छौं। भिडियो हेरेर आफ्नो सुझाव, सल्लाह र प्रतिक्रिया कमेन्टमा अवश्य साझा गर्नुहोस्। साथै, उपयोगी लागेमा सेयर गर्न नबिर्सनुहोस्। #RudrawatiNews #रुद्रावतीन्युज #MorningUpdate #BreakingNews #Gulmi