@4800oar:

🌹حياة💓💕
🌹حياة💓💕
Open In TikTok:
Region: IQ
Thursday 06 August 2026 16:02:08 GMT
206
26
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @4800oar, please go to the Tikwm homepage.

Other Videos

तपाईंको क्षेत्रको प्रतिनिधिसभा सदस्य (सांसद) कोे उम्मेदवारले यदि म पुल बनाइदिन्छु, सडक बनाइदिन्छु भनेर भोट माग्न आउँछन् भने की त उनीहरुलाई सांसदको काम के हो भनेर थाहा छैन कि त उनीहरूले झुठ बोलिरहेका छन् । संसदको काम आफैले भौतिक विकास गर्ने हैन, सांसदको काम समग्र विकास र सरकार सञ्चालनको लागि राम्रो नीति र कानूनहरू बनाउने हो, सांसदको काम सिस्टमकोे नीति तय गर्ने हो । संसदमा बहस छलफल गर्ने हो । भोट माग्न आउनेलाई तपाईंले  संसदमा हाम्रो मुद्धा कसरी उठाउने हो? कस्तो कस्तो कानून बनाउने हो? राष्ट्रिय र क्षेत्रिय सरोकारको विषयमा कस्तो नीति बनाउने हो? ती नीतिहरु कसरी पारित गराउने हो ? संसदको समितिहरूमा के के विषयमा छलफल गर्ने योजना के कस्ता छन्? सोध्नुहोस् । #election #manifesto #policy #developmemt

About