Sabaijana shramsakriti party ma aaunu jaruri x Jun vision ra leadership quality harka ma matra x .. shramsakriti ahielko 5th Leading National Party ho 🙏
2026-08-07 07:52:28
2
Suraj lama :
उज्यालो नेपाल , MNO, र श्रम संस्कृति पाटी एकै हुनु जरुरी छ ।
2026-08-06 22:57:05
63
@som gole tamang765 :
हामी सबै मूलवासीहरूको चाँडै बुद्धि आओस् सबैले प्रार्थना गर्नुहोस्।
2026-08-06 22:20:41
81
Ram kumar rai .10 :
Good awareness sister … unity is strong.
2026-08-07 02:13:14
2
uttamthapamagar :
very wel said baini
2026-08-07 06:14:30
1
Lakshmi Limbu :
100% Sai
2026-08-06 18:56:58
17
syanu kanxa 11 :
Sahi kuro
2026-08-06 22:09:40
2
sandesh jung shahi :
बहिनी पहिला जातीय र नस्लिय मानसिकताबाट तिमी माथि उठ समग्र राष्ट्रको साझा मुद्दामा बिचार र बिमर्श गर, तिमीहरू यहि तरिकाले कहिले पनि राष्ट्रिय नेतृत्व लिन सक्दैनौ। उत्तेजना र घृणा राजनीति नगर। नेपालमा बस्ने सबै जात जाति मुलबासिनै हो।
2026-08-07 02:14:07
9
𝑭𝒂𝒅𝒊 𝑳𝒂𝒎𝒂 4626 :
कुरा सही हो कान्छी तर हर्केले कुलमानलाई दलाल भनेको छ
2026-08-07 17:40:10
4
Sandes rai :
100% right
2026-08-06 19:14:20
4
Bindas❤️Syantan :
म त कुलमान घिसिङको समर्थन हो जसले जे भनेपनि❤️❤️❤️
2026-08-06 16:15:10
22
Nischal Lama :
तपाईँको सुझाव एकदम राम्रो लाग्यो।🥰🥰🥰🥰🥰
2026-08-07 00:20:28
8
𝓘𝓢ℋ𝓐𝓝 ⚽️ :
100000000000000% right
2026-08-06 21:56:05
7
anarchy :
मुलबासी एकता नै अबको अन्तिम बिकल्प हो जय माटो जय नेपाल
2026-08-07 14:09:29
3
kusumtamang420 :
हामी नेपाली हौ पहिले भुतकाल लाई बिर्सेर बर्तमान लाई आत्मसात गरि अगाडि बढनु पर्छ जातीय कुरा नगरौ सिस प्रचण्डले १० बर्ष जन युद्ध गर्दा त केही गर्नु सकेन 🇳🇵🇳🇵😍😍
2026-08-07 09:26:39
1
KRISHNA DONG TAMANG :
भ्रममा नपर्नु होला है,,उज्यालो नेपाल पाटी पनि अनुप कुमार उपाध्यको नाममा छ
2026-08-07 01:31:29
7
premsampang55 :
चेलिको कुरा १००% ठिक छ।
2026-08-07 00:12:09
6
असफल लिम्बु..😢😔😔 :
एकदमै सहि भन्नु भयो म्याम 🥰🙏
2026-08-06 17:49:26
6
अर्जुन परियार झापा नेपाल :
नेपाल मा जन्मेको सबै नेपाली हरु मुलबासी हुन ok
2026-08-07 04:26:30
7
Upendra Rai :
१००%
2026-08-07 03:14:58
1
Umesh Thulung 🌻🙋 :
तपाइको कुरामा 100% सहमती छ मेरो ! यो मेरो मनको कुरा पनि हो ।।। हामी अझै जनचेतनाको आधारमा अलिक पछिनै छौ हाम्रो मान्छेलाई हाम्रै मान्छेले खेदो खनेको देखिन्छ तेसरी खेदो खन्ने मान्छेको ब्यागराउन्ड हेर्ने हो भने एउटा न एउटा पार्तिको समर्थन हुन्छ , उनिहरुलाई बाहुनले गुलामि बनाको कहिलाई बुझ्दैन पहिला हाम्रो बाउ बाजेलाई हलि बनाको हो अहिले हामिलाई राजनिती हलि बनाईराछ तर हाम्रो मुलबासी जनताहरुले अझै बुझ्नु सकेन । हाम्रो ईतिहास हेर्नू पर्यो बुझ्नु पर्यो हामी किन पछि परिम हाम्रो कमजोरी के हो त भनेर हाम्रो मुलबासिजनताहरुले कहिलै अध्यान गरेन 21 सताब्दी मा पनि हाम्रो मुलबासी अझै अरुकै हलि बन्नु रुचाउछन तर उनिहरुले राजनिती ईतिहास नबुझेर हो । खाली जाड खाने अनि बलको धमास दिने हाम्रो बानी छ सबैजानाले सुधार्नु जरुरी छ !!!अहिले हेर्ने हो भने हर्कको बिरोध धेरै मुलबासिकै बच्चाहरुले गरेको देखिन्छ किन त भन्दा उनिहरुमा राजनिती ग्यान छैन फेरि एति मूर्ख होकि भन्दा सम्म बुझ्नु चाहादैन ,, हमिलाई सानू बच्चादेखी ठुला पद सबै आर्यानहरुको ठूलो पोल्टिलल आर्यन हुदा हुदा स्कुलमा पढाईहुने किताब सम्म सबै उनिहरुकै पक्षमा लेखिएको छ हाम्रो ब्रेन्ड वास गरिसकेको छन तेहि भएर हामिलाई बुझ्नु धेरै समय लागेको हो । तर अब त बुझ्ने दिन आको किन बुझ्दैन मान्छेहरु !हाम्रो देशमा मुलबासिको हातमा जबसम्म राज्य आउदैन तब सम्म देश बन्दैन यो अर्यहरु देश बनाउने नितिले रजनिती गरेको हैनन हामिलाई दलिमली गर्नु हाम्रो राज्य खोस्नु हामो ईतिहास मेट्नु अनि नेपाल भारत संग मर्छ गराउने नीति हो ईनिहरुको हिन्दु राज्य कायम हुनु पर्छ भन्ने नै भाएरतको एउट हिस्स बनाउनु पर्छ भन्ने हो । तर अझै हाम्रो मान्छे हो मा हो जोडेर सपोर्ट गर्छ । अहिले सम्म सबै लुटेकै बाहुनहरुले हो अझै लुट्नु दिने कि अब हामी अघि बद्ने त्यो हाम्रो साथ मा छ हामी एक अर्कामा नमिली यो सम्भब छैन तेहि भएर मुलबासिको छोरा छोरी देख्नु बित्तिकै सपोर्ट गर्ने हो चाहे त्यो जस्तो जस्तोसुकै किन नहोस । ।।
2026-08-06 17:23:30
5
B T R :
sahi kura
2026-08-06 18:05:46
2
bichari rai :
सहिकुरा sis
2026-08-06 22:06:01
5
Harka Sampang Supporter🇲🇫 :
JAY MATO
2026-08-06 18:02:15
3
To see more videos from user @mulbasipayallama, please go to the Tikwm
homepage.