@techtanka: नेपालमा डाक्टर र सांसदको ड्राइभरको तलब बीच कति फरक होला? नेपालमा डाक्टर किन टिक्दैनन भन्ने प्रश्नको धेरै वटा मध्ये एउटा उदाहरण यो पनि हुन सक्ला कि त? 👇 #followers➕ #nepali #fypシ #highlight #TankaDahal
6th level are not the doctors they are medical officers. Doctors start from 8th level.
2026-08-06 22:55:01
45
Just Chill :
MMBS गरेका डा. ८ तहबाट सुरु हुन्छ।
2026-08-06 23:15:16
27
bahadurshahi112 :
So that all diamond pearl n gold are filtered n threw up aboard as well as remained are kept in Nepal it's results less development than other countries.
2026-08-07 02:31:04
0
♥️Roman♥️ Khatri 🇸🇦💙🇳🇵❤️ :
Bethik ho yo 100%🤔🤔🤔???
2026-08-07 13:49:18
0
AOG :
Doctors underpaid and drivers little overpaid, maybe.
2026-08-07 14:06:31
0
Pritam Thing :
xoro lai doctor napadayera driver banaune decision liesake maile
2026-08-07 02:16:06
9
david portobello :
famous docs earn crores month surgeons n are biggest crooks along with judges
2026-08-07 13:32:21
0
Sky surfer :
the policy to encourage the exodus of educated and skilled professionals from the country.
2026-08-07 03:04:40
1
🌿🕊️ R U P E S H 🕊️🌿 :
No description…but have same rishky
2026-08-07 00:57:36
0
meenakc465 :
Wow! Terrible! doctors spend enough time for study, money, and hard work
2026-08-06 21:03:49
10
Moh@n B@m :
तपाईका धेरै जसो भिडियोहरु सुन्छु तर तपाई पनि भडकाउने गरी वोल्न सुरु गर्नु भयो किनभने
१) छैटौं तह भनेका डा हरु होइनन्।
२) कुन अस्पतालका डा हरु फुलटायम काम गर्दछन्?
३) नेपाल सरकारले तह अनुसार आधारभूत तलब तोकिए पनि डा सापहरुलाई अन्य अलाउन्सहरु थपिएको हुन्छ।
2026-08-07 00:29:19
6
╰ 🅱🅴 🅿🅾🆂🅸🆃🅸🆅🅴 :
तर नबुझेको कुरा त्यही डाक्टरहरु निजी गाडीमा हुइकिन्छन् त्यही ड्राइभरहरू जिन्दगीभर ढोका खोल्दै बित्छ किन होला ?
2026-08-06 22:06:08
2
Dipak Ghimire :
पढेर डा बन्नू भन्दा नढेर ड्रईभर बन्नु ठिक रहेछ नेपालमा
2026-08-07 02:05:47
5
Sptibo :
Driver hunu nai thik rexa ta.
2026-08-07 01:28:43
1
Ramesh pandey रमेश पाण्डे :
सहायक पाचौ र बरिष्ठ पाचौ कसरी डाक्टर हुन्छ्न?
2026-08-07 03:24:50
0
bir__pariyar❤️ :
तपाइले भन्न रोज्नु भाको ठिकै हो But, हामिले यत्तिकै नाङ्गो Sheet हेरेर comparison गर्नु मिल्दैन तेस्मा पाउने सेवा सुविधा हरुमा नि भर पर्छ
तर Doctor को education cost को अनुसार चाइ salary थोरैनै हो !
2026-08-06 22:58:08
7
the man :
Nepal ko doctor le kati kamauxan vanne kura sampati shuddhikaran garnu parxa Ani Tha hunxa talab 1k diye pani mahina ma 1 million smma kamauxan soja saja janata lutera
2026-08-07 02:16:31
0
raja sab thapa :
डाक्टरले त दुई घण्टा काम गरे पुग्छ ड्राइभरलाई त १२ घण्टा काम गर्नुपर्यो नि त। त्यो हिसाबले त ड्राइभरलाई अझै पुग्दैन तालपरे डक्टरले त महिनाको १० लाखको गर्छन् ड्राइभरको त त्यति नै हो।
2026-08-06 22:47:12
2
Laxmi :
bichara dr. ko talab ekdam kam bhayo.
2026-08-06 20:32:32
5
sujey :
aba rog Lagda driver ka janu hai 😂
2026-08-07 07:05:15
1
salman :
doctor should get more but I think there's many incentive facility Available but doctor must received 1 lakh starting so they can provide best treatment to patients.
2026-08-06 22:26:12
2
Anil :
कसले कति काम गर्छं के काम गर्छ त्यो विषय हैन , सवै काम आआफ्नो ठाउँ मा महत्त्व पूर्ण हुन्छ तर विषय याे हाे कि कसले डक्टर बन्नको लागी र ड्राइभर बन्नको लागी कति लगानी गर्यो र त्यो लगानी उठाउन त पर्यो अब समाज सेवा भन्ने बितिकै सित्तै मा काम गर्ने पनी हुँदैन आफ्नो परिवार पनि हेर्नु पर्यो , त्यस कारण मलाई चाई मेडिकल लाइन को कर्मचारी हरु काे तलब पुगेन जस्ताे लग्छ ।
2026-08-07 04:20:54
3
Rabin Yadav :
मेराे मेहनत को केही value छैन बरु ड्राइभर भएको भए हुन्थ्यो। यत्रो पैसा किन खर्च गर्ने stdy ma
2026-08-07 01:58:03
1
Meera :
Yestai vayera ra ho ni dr nurse Haru sabai bidesh Zane padda lagako paisa nai firta aaudaina Nepal ma ta
2026-08-07 01:02:21
1
हिक्मत थापा :
तपाईंले भनेजस्तो तेताको ड्राइभर भनेको संसदको ड्राइभर होईन ती ड्राइभर भनेका नेपालका सबै अफिसमा काम गर्ने ड्राइभर हुन । नेपालमा ससदले गाडी सुविधा पाउने कानुनी व्यवस्था छैन । सरकारी कर्मचारी हरु मध्य सहसचिव भन्दा माथी गाडी सुविधा पाउछन । तपाईंले भनेको जस्तो ती छैटौ र सातौ तह सम्म डाक्टर होइनन तीन बर्षे कोर्ष पढेका हुन । यो तपाईंको interpretation पुरै गलत छ है
2026-08-07 00:09:28
2
To see more videos from user @techtanka, please go to the Tikwm
homepage.