ma sochirathe sachai risle kateko ta video nabanaunu parne vanera
2026-08-07 03:09:53
0
Min Tamang :
sahi ho bro.
2026-08-07 09:32:38
0
Padma Limbu145 :
tei vayera video post garda captain lekhnu navulum natra yesarinai gali khainxa hai sathi ho
2026-08-07 04:03:15
2
Subash Ghising🇳🇵🇳🇵🇳🇵 :
हालेपछि सबै लेखेर हाल्नुपर्दैन त भाइ?
2026-08-07 10:32:46
6
MAYA :
teso ho vane ta thikai ta ho vai tapai ayera bolnu vayo ramro
2026-08-07 02:53:12
3
K B Thulung Rai :
ठिकै हो कुरा त भाई तिमी ले सर सल्ल गर्नुपर्थ्यो पैलो कुरो त
2026-08-07 05:34:53
1
Tara Pun :
ठिकै छ नियत खराब हुनु भयन
2026-08-07 06:26:23
2
सीता चन्द ठकुरी :
सक्कर भिडियो बनाए पनि सञ्जालमा पोष्ट नगर्नुपर्ने यदि गर्नु थियो भने अहिले जो बोलेका छौं हो यसरी नै जानकारी सहित भिडियो पोष्ट गरेको भए राम्रो हुन्थ्यो भाइ फोकटमा दुनिया मुखबाट गाली खाएका छौं अब कसैले गाली नगर्नुहोला बिचरा ❤️❤️
2026-08-07 09:43:06
2
Jejo :
viral vayo thikai vo😅😅😅
2026-08-07 12:22:45
0
Mahendra :
यस्तो गाली गर्ने र कमेन्ट गर्ने हाम्रो हर्क साम्पाङ माननीयज्यूका अन्धभक्तहरु हुनुहुन्छ जो कुरा नबुझिकन आरोप मात्रै लगाउनुहुन्छ यो भिडियो सक्दो सेयर गरेर माननीय हर्क साम्पाङज्यू सामु पुर्याइदिनु र हर्क साम्पाङज्यूले आफ्नो अन्धभक्तहरुलाई राम्रोसँग सम्झाउनुस्। आँखाले नदेखिकन नबुझिकन कसैलाई विरोध नगर्नु भनेर सिकाउनुहोला माननीय हर्क साम्पाङज्यू होइन भने एकले अर्कालाई अर्कोले अर्कालाई विरोध गर्ने हो भने तपाईं र तपाईंको पार्टीमा यस्तो नमिठो दाग लाग्नेछ त्यसको कारण हुनेछ तपाईंको अन्धभक्त हरूको कारणले
2026-08-07 14:31:37
0
Harka Rai :
bhaiko galti matra kehi nalekheko dekhiyo bujna garo thiyoni
2026-08-07 16:34:51
0
왐불레 라이 :
मलाईत संखै लागेको थियो किनकी कसैले बिगार्ने नियात भए भिडियो बनाएर बिगार गर्दैन भनेर ..?
2026-08-07 11:55:18
0
MONDAY :
ani pull video halnaa kina kateko matra
2026-08-07 11:21:47
0
Jekin🇳🇵Kirati❣️ :
पाइप काटेको मात्र हालेको छ so
2026-08-07 00:25:51
1
Ambir limbu8848 :
अनि ब्रो राम्रै कामको लागि गरेको होला तर त्यो पाइप काटेको केही क्याप्सनहरु नले केही समस्या के थियो किन काटेको केको लागि काटेको समस्याहरूको क्याप्सन नलेखि डाइरेक्ट भिडियो बनाएर पोस्ट गरियो होला ब्रो जोगिनुपर्छ है जनता त्यस्तै छन्। पाद्यो भन्दा हग्यो भन्नेहरू हुन्छ गाइज।🤗🤗
मलाइ पनि तेस्तै लागेको थियो भाइ तर लेखेर लगाउनु पर्थो नराम्रो सन्देस गयो
2026-08-07 13:33:29
0
D B Thapa Magar :
नबुझेर comment नगर्नु है, ठिक छ, कुरो बल्ल खुल्यो OK 👌👌✌️ठिक छ, जस् जसले गाली गलोज गरेकाे छ, तुरून्त माफी माग्नु होला,
माफी फिर्ता लिनु होला है त,🙏✌️✌️👌
2026-08-07 09:19:11
0
DURGA GHARTI MAGAR 🇳🇵😍🇶🇦 :
Ok 👍
2026-08-07 06:45:07
0
shyam tamang :
मलाई त पहिला नै थाहा थियो मर्मतको लागि काटेको भनेर।। किनकि त्यति ठूलो पाइप काट्दा पानीको फोर्स छैन त्यसैले
2026-08-07 09:59:43
0
@BIMAL@@@ :
पाइप काटेको भिडियो धरानको भनेर भ्रम फैलाएको छ
2026-08-07 09:27:05
0
सन् बहादुर❣️शुशिला :
2026-08-07 07:29:12
0
Subash Rai :
भाई सहि रहेछोै । खुशी लाग्यो। बिरोधीको नजरमा त हरेक नराम्रो हुन्छ ।
2026-08-07 11:19:54
0
Purna Snwr :
ठिक हो भाइ
2026-08-07 01:21:15
0
To see more videos from user @krishnayakkha4, please go to the Tikwm
homepage.