त्यो रुपियाँ मलाई दिनु अरु म केही जान्दिनँ है 😁😁😁😁
2026-08-07 09:18:20
7
Bhupendra xettri :
खाने थालानी मासु छ भन्या म खाउँला।
खर्च गर्ने रुपैयाँ पनि मलाई दिनुहोला। त्यसको टेन्सन नै नलिनुस्।
स्कुल चाहिँ तपाईँ नै जानु
2026-08-07 14:57:19
2
Rewana shahi🫶👑♥️🌹 :
तिमिले खर्च गर्ने पैसा मलाइ देउ म खर्च गरुला😂😳
2026-08-07 03:58:31
7
Yubraj yogi :
सबैले मजाक बनाउछन मलाई मेरै आमाको याद आउँछ कस्तो हुन्छ दिदिहरु आउँछ अनि जादा कस्तो हुन्छ
2026-08-07 14:15:09
1
arunshahi :
सबैभन्दा त खर्च गर्ने रुपैया को खर्च गरिदेला 😁😁😁
2026-08-07 03:24:08
3
तिम्रो भाइको भिनाजु🌿❣️💗 :
रुपैयाँ मकन दिनु😁
2026-08-07 06:26:54
1
Kalpana Basnet :
😁
2026-08-07 15:37:45
0
ashis बाहुन :
:❤️❤️❤️आहा✍️शब्द लेखेर🥀 दिउ कम होला 🍀,फुल टिपेर दिउ 🌹❤️ओइलेर जाला🍀🥀 ,के दिउ 🍃हजुरको 🌻🌹यति सुन्दर भिडियोलाई मुटु🌾🌷 झिकेर उपहार 🌱🌷दिउ भने म आफैलाई🌳🌲 बाँच्न गारो 🌾🌴होला यति उत्कृष्ट भिडियो हेरे पछि केहि त दिनुपर्छ भनेर ☘️🥀हजुरको भिडियो सबैको मन मुटुमा बस्न सकोस् यही सानो 💐💮कमेन्ट छोडेर गएकाे 🌷🍂छु हजुरलाई सबैको साथ माया र🍁🍀सपोट मिलोस 🌲भगवानको 🌴आर्शिवाद 🌾मिलोस हर पल यो आशिष बाहुन को🌾🍁 शुभकामना छ 🌿हजुर🥀🥀🥀
2026-08-07 03:56:36
1
rupa sunar❤️💐 :
😁😁😁😁😁😁😁😁😁
2026-08-07 09:50:11
0
अमनि मल्ल :
🥰🥰🥰🥰🥰🥰🥰
2026-08-07 13:47:54
0
Aakriti@Acharya123 :
sabai mali dinu aama 😂
2026-08-07 13:25:29
0
💘[Biru]💘 :
ma
2026-08-07 14:54:41
0
Sita Khadka :
मलाई पनि एस्तै भएको थियो छोरी पोइल गएको बेला 🥰
2026-08-07 11:22:39
0
dipa@P :
म आउला 😂😂🤣🤣
2026-08-07 10:59:35
0
nawarajsahakari :
खोइ
2026-08-07 01:55:20
0
🫶Kamal❤️🩹 :
नामै काफी छ😁😂
2026-08-07 08:36:17
0
यज्ञराज बोहरा :
मेरो डौढो को ओड्देला मेरि साथेउ अब म पोइल जान आटिल्या
मेरो बुवा आमा कन भात को पकाइदेला
आमा का पालाको बिबाह को रुवाइ 😃😃
2026-08-07 10:25:18
0
👑कालिकोटे छोरी❤👑 :
😂😂😂😂q
2026-08-07 08:47:58
0
カルキ सबिका 🇳🇵✈️🇯🇵 ⏰ :
कुन ठाउँको भाषा हो 😁😁
2026-08-07 09:41:06
0
To see more videos from user @ramitadhamala0, please go to the Tikwm
homepage.