@drkiranchandra: १ करोड खर्च गरेर ६०-६५ हजार तलब पाउनु भन्दा ड्राइभर बनेर ५४ हजार र SEE पास गरेर प्राथमिक तहको शिक्षक बन्नु भयो भने डाक्टर बराबर पैसा तपाइले पाउनुहुन्छ। स्वास्थ्यसम्बन्धित पेशामा आवद्ध हुदा लाग्ने लागत धेरै तर तलब कम हुनु, कामको चाप धेरै हुनु, बिदा र चाडपर्वको देला देखि रातमा समेत डिउटी गर्दा पनि सरकार र जनताको जस पाउनुको सट्टा अपजस र दुर्ववहार हुनुले स्वास्थ्यकर्मीलाई विदेशिन बाध्य पारिएको छ। स्वास्थ्यकर्मीलाई प्रोत्साहन नगरी स्वास्थ्य क्षेत्रलाई सबल र बलियो बनाउन सकिदैन।स्वास्थ्य क्षेत्रलाई बलियो नबनाईनु भनेको जनताको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गरिनु हो। #fyp #doctor #salary #driver #teacher

DR.KIRAN CHANDRA PUN
DR.KIRAN CHANDRA PUN
Open In TikTok:
Region: NP
Friday 07 August 2026 04:38:59 GMT
6700
309
17
42

Music

Download

Comments

bibek_pndy
Bibek_pandey :
govt bhanda private badi hunx sir
2026-08-07 11:37:28
2
rajeshkumargupta485
Rajesh :
डाक्टर पढेर कम्तिमा तपाईकाे सरकारी वा प्राईबेट जब सुनिश्चित हुन्छ तर खरिदार देखि अधिकृत सम्म लाे से आ मा भिडदा सफल नहुन पनि सक्छ।
2026-08-07 15:40:09
2
pg9876
PG 123 :
tapaiko dr k ma ho?
2026-08-07 13:27:03
0
supriyabhandari38
Supriya Bhandari ♊️ :
🥹sad reality
2026-08-07 07:01:25
1
prakash_babu_thapa
Prakash_babu_Thapa :
उपचार कस्ले गर्छ त phd Dr le?
2026-08-07 15:16:13
0
sharmaananta1
Anil sharma :
हैन दाजु प्रइभेट job गर्छन त नि लुट्छन डाक्टर ले
2026-08-07 11:02:59
1
kalyaani5
कल्याणी ओलि पुन :
🥰🥰🥰
2026-08-07 12:21:59
0
khadaka.budhathok7
Khadaka Budhathoki :
❤️🥰
2026-08-07 06:39:24
1
kclokendra123
Lokendra K.C 🙋‍♂️ :
🥰🥰🥰
2026-08-07 04:42:07
1
dinu123nepal
Dinesh Kumar Budha :
🥰🥰🥰
2026-08-07 09:50:57
0
To see more videos from user @drkiranchandra, please go to the Tikwm homepage.

Other Videos


About