@radhamishra640: #radhamishra640 #सत्य सत्य नै हुन्छ झुट्टो टिक्दैन सत्य डग्दैन बिचरा यी बृद्धा को सम्पत्ति अन्जान पसु ले त्यस्तो अनकन्तार अकल्पनीय ठाउ मा फालिएको थियो अब त्यो धन मेरो हातमा आउदैन भनेर ऊनी कति बिपत्ति मा परेकी थिन 😘 उनी आफू ले दुख गरेको सत्य को धन थियो रत मानव आएर उद्धार गरे आजको हाम्रो आधुनिक समाज मा पनि मानव भन्दा दानव धेरै सत्य थोरै झुट्टो धेरै भए पनि ढिलो छिटो हुन सक्क तर सत्य कै जित हुनेछ कसैले येस्तो बिपत्ति मा परे भनेर हरेस नखानु होला सहन मात्रै गारो हुन्छ तर धर्य गरे सफ़ल अवस्य पाइने छ समय सान्दर्भिक र उदारणिय यो चलचित्र बुझ्ने मानव को लागी कति मन छुने पनि छ मेरो त मन रोयो पिडा भोग्ने लाई मात्र थाहा हुन्छ देख्नेले सुन्दर देख्छन् तर ढुग्ङामा ठाेक्किनुकाे पीडा आफुलाई मात्र थाहा हुँदो रैछ संसारमा धेरैमान्छे होलान् भएपनि जिबन मा जस्ले येस्तो दुख अबस्थामा साथ दिन्छ नि उहीँ ब्यक्ति विशेष हुन्छ र जीवनको सबैभन्दा ठूलो उपहार पनि त्यही ब्यक्ति हुने छ चाहे छोरी मान्छे होस या छोरा मान्छे सत्य भनेको सत्य नि हुन्छ #🙏 सबै को जय होस राधे राधे🙏💞🇳🇵🇮🇹#radhamishra640
🙏🙏🌸🌸👋👋🌹🌹🥀🥀💙🕊️💙🕊️ओहो कति मार्मिक हर हर हर माहाँ देब जनचेतना पनि मिसिएको धार्मिक पनि छ मार्मिक भएपनि अति राम्रो सफल्ताई सफल्ता मिलोस अनगिन्ती अनगिन्ती शुभकामना छ सिस 🙏
2026-08-07 05:37:50
1
Arjun🇳🇵🇰🇷 :
honi❤️❤️❤️
2026-08-07 05:31:41
1
Acharya Saru 🇳🇵✈️ 🇺🇸 :
Touching
2026-08-07 17:18:33
1
sankar sunar 75 :
jay jay hos
2026-08-07 07:01:56
1
रुपेन्द्र मगर :
jay jay
2026-08-07 05:57:54
1
Uma Aryal123 :
jay jay sambho🙏🙏🙏
2026-08-07 17:17:36
1
dipak koirala :
भगवान 🙏श्री पशुपति 💐नाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सदा सुखमय रहोस जीबनसदा हिमालझै हासिरहोस जीबन सदा फुल सरी फुली रहोस जीवन सदा जुन तरा झै चम्कीरहोस जीबन सदा सागर सरी लम्की रहोस जीवन सदा सगरमाथा झै उच्च अटल्ल रहोस हजूरलाई सफलताको शुभकामना💐🙏
2026-08-07 16:12:14
1
Jeevan kumar kafle :
Wow
2026-08-07 16:12:21
1
Binod@27🇳🇵♥️🇦🇪 :
su🙏🙏per
2026-08-07 17:31:16
1
Bk Bisnu :
आहा कति राम्रो अनि मनै छुने भिडियो हजुर को जति हेरे पनि हेरि रहुँ जस्तो सुन्दर चलचित्र सिस्टर धर्य गर्नू पर्छ जस्को कोही हुँदैन उस्को भगवान् हुन्छ्न् भन्ने याे भिडियो ले देखाउँछ हर हर महादेव 🙏🙏🙏
2026-08-07 22:48:29
1
SachitNeupane :
मन छुने vdo 🌺🌺🌺
2026-08-07 08:23:52
1
prem tmg :
जय जय होस्
2026-08-07 08:39:19
1
To see more videos from user @radhamishra640, please go to the Tikwm
homepage.