@umeshshrestha369: ल है चेलीहो कसैले थु भनेर थुक्ने बाटो नबनाउ है यो परदेश🙏 मा #qatar🇶🇦 #riyality😢

MR....... khadgi
MR....... khadgi
Open In TikTok:
Region: QA
Friday 07 August 2026 10:28:02 GMT
576561
31968
2119
3743

Music

Download

Comments

sumanownd
🌈 Ŵild~Ścapes 🌿🏔️🤍🖤 :
Absolutely true
2026-09-16 00:38:23
0
sarita.kc225
NOW IT IS MY TURN...🇳🇵🇶🇦 :
सहि कुरा हो। अझै नेपाली ले नेपाली देख्दा बोल्न गाह्रो मान्छन्।attitude बढी 😏😏
2026-08-08 03:57:05
573
scropio2929
Scorpio🦂🦂🦂🦂🦂 :
भाइ छोरा छोरी दुबै उस्तै छ्न,कोहि कमि छैन।
2026-08-07 13:53:53
260
daksh.prazapati
Prajapati State 🇦🇪 Saadeq :
Reality hai bhai
2026-09-14 13:16:39
0
mayafucchi
sanu maya 🇦🇪🇦🇪🇦🇪 :
आफ्नो जिन्दागी आफ्नो मर्जी 😡😡
2026-09-05 11:58:10
7
anjila196
❤️‍🩹miss.anzee❤️‍🩹 :
sabbai testo hudaina ni daju😔😔
2026-08-07 12:43:29
64
lekalitamangdil29
Tamang waiba Dil💡🇳🇵🇲🇾 :
जे सुकै होस छोडनु ब्रो, हामिले सम्झयो भने उल्टो गाली गर्छन !
2026-08-07 15:32:18
318
tmgrenu1
Renu📿Yonjan :
50/60 होइन करोडौं दिए पनि चाएन मलाई चै 👈
2026-08-22 16:58:01
29
yas.sirrrr
Ramesh Chand :
Qatar vanda dabal xa yo dubai ma bro 😢
2026-08-07 23:21:13
52
radhika_rai08
라디까 라이 :
💯भाई काेहि काेहि दिदी बहिनी त आफ्नाे भाई,आमा काे जिम्मेवारी बाेकेर पनि परदेश आएकाे हुन्छ।सबै लाई एकै नजर ले हेर्नू हुदैन ल🙏🙏
2026-08-07 18:34:46
52
prakashnepal79
prakashnepal :
त्यो पनि दुबईमा न हुनेत कुरै भएन नि एकदम सहिकुरा नेपाली हु भन्न नि लाज लाग्छ त्यही भएर म हिन्दिमा बोल्छु 😂😂
2026-08-07 13:17:37
85
lovefore56puja
लामास्या :
जो सुकैले जे सुकै गरोस् के चिन्ता हो?उनिहरूको जीवन,उनिहरूको खुसी,खल्लीबल्ली
2026-08-08 02:32:54
16
anjulama351
Anzu :
"यो कुरा चाहिँ सही हो, तपाईंले भनेको। कतारमा यस्तो नहुने होइन, हुन्छ। भएको देखेको छु मैले पनि🙏
2026-08-07 12:54:17
55
buddhasapkota3
Buddha sapkota :
तै भयर नेपाली हु भन्न पनि लाज लाग्छ अरबमा केगर्नु बाध्यता भयर।
2026-08-08 01:28:40
44
jiban.magar4348
Jiban Magar :
मलाई बिदेशमा नेपाली मान्छे भने पछि कति माया लाग्छ बाेल्ने मन लाग्छ तर नेपालीहरु बाेल्नै खाेज्दैनन् धेरै भाउ खाेज्छन😥
2026-08-10 00:58:12
13
shreeramtamang610
s . Tamang :
मैले पनि देखेकाे छु जाेर बारुु म
2026-08-07 20:17:09
19
gobindakatuwal123
Gobinda katuwal :
अरुको खोजी निन्दा गर्नु हुदैन। जेसुकै गरून् हामिलाई के चासो ?🤔
2026-08-10 08:01:35
6
mr.premkazi
KALEY ❤️💝🇶🇦 :
यथार्त कुरा दुख लाग्छ हाम्रो चेली हरु को हर्कत देख्दा 🥹🙏😳
2026-08-07 18:56:47
21
hari.bahadur.suna75
Hari Bahadur Sunar :
100 सहि कुरगर्नुभाे सर
2026-08-07 15:45:37
20
mamatarai922
mamata Rai❣️ :
ekdam right✅
2026-08-07 10:56:43
8
george.milan6
V-J 🙋🙋✌️🇳🇵🇦🇪 :
याे 100%✓रियल कुरा हो
2026-08-07 12:53:42
11
amakokanxixori210
SHANTI🇳🇵 :
एक दुई जान यस्तो हुन्छ अनि सबैलाई त्यस्तै सोच्छ यथार्थ हो सुन्दा नराम्रो लाग्छ
2026-08-09 02:32:26
8
raajubk11
RAJU_BK :
आफुले भेटे आफै घुमाउथे होला अर्काको किन रिस गर्नु जस्ले जे गर्छ गर्छ हामी पनि खाडी मै छौ तर अरुको चियो चर्को गर्दैनौ ऐले अमेरिका अस्ट्रेलिया क्यानडा जापान कोरिया युरोप गएको केटि भयो भने जस्तो भए पनि बिहे गर्न तयार हुन्छन तर खाडिको भन्ने बित्तिकै सोचाई अर्कै हुन्छ सबैलाई समान दृश्यमा हेर्न पर्छ
2026-08-08 10:13:27
16
ganesh_ale_magar
Ganesh magar🏋️‍♀️ :
भाइले जे भन्नुभएको छ सहि भन्नू भयो 🙏🙏🙏🙏
2026-08-07 12:45:55
12
user3605142135794
प्रिया लब्लि :
म एकजना केटि मान्छे हो र पनि भाइको कुरा सत्य हो मलाई आफैलाइ नेपाली केटि भन्दा लाज लाग्छ
2026-08-07 18:58:51
8
To see more videos from user @umeshshrestha369, please go to the Tikwm homepage.

Other Videos


About