हामी त मतवाली भएर होला अहिले सम्म गोडाको औलामा रौ देखेको छैन ५० पुग्न लागिसकियो 😁😆😆
2026-08-07 12:59:42
11
Surya beth baas udhyog :
thanks
2026-08-08 03:06:24
0
MomLifeWithNeelam 🇳🇵🇺🇸 :
Tapai ko video jati herey pani aankha chai seeeeto daath mai jancha. Kun toothpaste use garnu huncha and also any tips would be helpful :)
2026-08-07 20:46:54
0
प्रेमको डायरी ...✍️ :
एउटा कुरा नि Dr साप जब कुनै रोगको लक्षण बताउँदा पनि आफूलाई मिले मिले जस्तो लाग्ने अनि यी स्वस्थ रहेको संकेत बताउँदा पनि सबै आफूलाई मिले जस्तो लाग्ने मलाई मात्र हो कि अरूलाई पनि होला ?
2026-08-07 16:21:54
4
Namling Nembang Tumb :
100% yes this is true 🙏🙏
2026-08-07 12:02:46
1
The Devil In The Dark :
अरे यार अनि टाउको पुरै चिल्लो हुदा के बुझने ? बडो समस्या भो कुरो बुझन स्वस्थ कि के को कमि भनेर बुजने 🤔
2026-08-07 13:33:06
2
स्याम कृष्ण ढुंगाना :
हातको नंग चाडै पलाउँछ किन ?
2026-08-07 21:04:06
1
Kushal Raii :
होइन मिलेन हो,मेरो रौं पलाउँछ तर साह्रै रोगी छु त
2026-08-08 09:11:51
0
मोहिनी :
धन्यवाद सर हजुर ले जे जे भन्नुभयो त्यो सबै चिज मसँग मिल्यो जे होस् यो उमेर मा पनि म स्वस्थ रहेछ भन्ने कुरा थाहा भयो। यति राम्रो जानकारी दिनुभएको मा धन्यवाद छ हजुर लाई। sir 🙏
2026-08-08 02:29:22
1
Gyanu budha Magar 🌸 :
सारै राम्रो जानकारि
2026-08-07 11:44:57
2
Gautam sir :
राम्रो कुरा सलुट
2026-08-08 05:38:59
0
Aarpana Rai :
👍
2026-08-08 04:39:33
0
Sharmila sapkota 23 :
Right
2026-08-08 02:01:41
0
CB ROKAYA [ XETRI ] :
Good brother 🙏🙏🙏🙏👍👍
2026-08-08 00:53:41
0
Birkattaa❤️Mgr :
हजुरले भन्नुभएका प्राय सबै मिल्न गयो तर हरेक डाक्टरहरुको आ-आफ्नै कुरा हुन्छन कसको पट्याउनु कस्को नपट्याउनु।