ओठमा सधैँ मुस्कान होस् जिन्दगीको हरेक पलमा जित हजुरको होस् संसारभरिको सारा खुसी मिलोस्। सबैको माया मिलोस् कसैको मायाको कमी नहोस् भगवानको आशीर्वाद मिलोस् सोचेभन्दा सुखमय रहोस् जीवन आँटे ताकेका कामहरू सबै पूरा हुन्। बाटोमा कहिले बाधा विरोध नआओस् भगवानले सधैं रक्षा गर्नुहोस्। सोचेका सपनाहरू सबै पूरा हुन् सफलताको अनगिन्ती शुभकामना
2026-08-14 00:37:54
0
mahesh kirati R A 🇳🇵✈️✈️✅ :
nice
2026-08-16 13:55:28
0
susma Thapa 😘 :
पबित्र मनमा चोट कहिल्यै नलागोस
हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस
संर्घष रहेछ मान्छेको जिन्दगी बाँचुन्जेल
नमेटिने गहिरो चोट कहिले नलागोस
उच्च नमन गर्दै सफलताको लाखौ शुभकामना त्यो हसीलों मूहार मा कैले उदासी पन को क्षण न आओस अगाडिको दिनहरू जे जस्तो भएपनि आउने दिनहरू लाभदायी सुखमय बनोस सुखको जिबन खुसीले भरीयोस मेरो शुभकामना हजुरलाई
ओठमा सधैँ मुस्कान होस् जिन्दगीको हरेक पलमा जित हजुरको होस् संसारभरिको सारा खुसी मिलोस्। सबैको माया मिलोस् कसैको मायाको कमी नहोस् भगवानको आशीर्वाद मिलोस् सोचेभन्दा सुखमय रहोस् जीवन आँटे ताकेका कामहरू सबै पूरा हुन्। बाटोमा कहिले बाधा विरोध नआओस् भगवानले सधैं रक्षा गर्नुहोस्। सोचेका सपनाहरू सबै पूरा हुन् सफलताको अनगिन्ती शुभकामना
2026-08-13 09:36:38
0
नेपालि कान्छि 🇳🇵🇳🇵👈 :
@नेपालि कान्छि 🇳🇵🇳🇵👈:sadai yasarinai hasi khusi hunu 🌹hjrlai sansarko sabai khusi milos🌹 socheko chayako sabai phura hos ❤️bagawnle sadai raxe garun 👌hjrko you sundar video ko satha ma meri piyari sister ju 🌹👌
2026-08-19 06:56:27
0
ranju.1 :
wow nice
2026-08-12 05:10:41
0
Pramila bharati :
❤️
2026-08-07 11:25:02
0
To see more videos from user @rita12lama, please go to the Tikwm
homepage.