@swarnimwagle_official: **करदाता प्रोत्साहन कार्यक्रम. १०० रुपैयाँभन्दा बढीको सामान खरिद गरेपछि बिल लिने-दिने संस्कार बसालौँ। बिल नै चिठाको कुपन बन्नेछ। प्रत्येक दिन १ लाख र हरेक १५ दिन १० लाखको पुरस्कार पाउनुहुनेछ। राजस्व वृद्धि र अर्थतन्त्रको औपचारिकीकरणको लागि महत्वपूर्ण पहल।