राजा बिरेन्द्रको निर्देशनमा शाही सेनाले भगाएको इतिहास रचेका थियो
2026-08-08 09:50:40
54
Anmol :
एकदम मैले पनि पढेको थिए यो यथार्थ हो
2026-08-11 04:45:15
25
टेके दाई :
भनेसि देश को माया त अहिलेका नेता लाइ भन्दा राजा लाइ नै रहेछ है
2026-08-11 15:05:31
28
बाल :
जय राजसस्था जय देश नेपाल
2026-08-11 07:09:07
15
Kaji thapa :
100% Right 👍
2026-08-08 15:10:51
10
The Inner Raah :
ek numbrr kura shahi ji
2026-08-15 01:53:44
4
Padam Khadka🇳🇵👑🕉️🙏 :
2026-08-07 14:36:43
7
Pro Nepali Fighters Group :
त्यो बेला सम्म शाही सेना निकै शक्तिशाली थियो। अत्याधुनिक अमेरिकी हतियार र अमेरिकाले दिएको तालिमले सुसज्जित चिन बिरोधी करिब 15,000 संख्याको खम्पा बिद्रोहीलाई 15 घण्टामै शाही सेनाले हरायो। चाइनाले शाही सेनाको धेरै प्रसंसा गर्यो। तर गाणतन्त्रको नेपाली सेना लाज लाग्दो हास उठ्दो अवस्थामा छ।