@bhuvanshrestha_np: 🎸 नेपालको चर्चित "केहर एण्ड द लुङ्गा ब्यान्ड" सांगीतिक प्रस्तुतिका लागि कतार आइपुग्नुभएको छ! 🇳🇵🇶🇦 उहाँहरु लाई हार्दिक स्वागत छ। इफ्लिक्स इन्टरटेन्मेन्टको आयोजनामा हुन गइरहेको बहुप्रतीक्षित Live Musical Night मा सहभागी भई नेपालका चर्चित कलाकारहरूको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्ने सुनौलो अवसर नछुटाउनुहोस्। 📍 स्थान: Planet Lounge & Club, M Floor, VIP Hotel, Doha 📅 मिति: ७ अगष्ट शुक्रबार साँझ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस अविस्मरणीय सांगीतिक साँझमा हार्दिक निमन्त्रणा! 🎟️ सिटहरू अत्यन्त सीमित मात्र बाँकी छन्।ढिलो नगर्नुहोस्—आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् । 📞 बुकिङ तथा थप जानकारीका लागि: 70665644 भेटौँ शुक्रबार साँझ, Planet Lounge & Club मा! 🎶🔥 रोशन अर्याल कार्यक्रम संयोजक @Roshan Aryal @Kehar Limbu @Princess koirala @niruta sah @Bhuvan #bhuvan #qatar🇶🇦 #nepal🇳🇵 #creatorsearchinsights #keharlimbu